News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर

    प्रधानमन्त्रीको आलोचना गरको भन्दै एक युवती पक्राउ, उनले प्रधानमन्त्रीलाई के भनेकी थिइन ?

    एजेन्सी, ढाका : बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा सरकारी अधिकारीहरुले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनले प्रधानमन्त्री...बाँकी

    मुम्बईमा पुल भत्किँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

    एजेन्सी : भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको छ भने अन्य ३१ घाइते भएका प्रहरीले जनाएको छ। स्थानीय समयानुसार बिहिबार साँझ ७ः३० सो घटना भएको...बाँकी

    पत्रकार खसोग्गी हत्याको अन्तराष्ट्रिय छानविन असम्भव : साउदी अरब

    एजेन्सी : प्रसिद्ध पत्रकार जमल खसोग्गी हत्या प्रकरणको अन्तराष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । उसले आफ्नो मुलुक अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण...बाँकी

    लोकसभामा काँग्रेसबाट चुनाव लड्दै सलमान खान !

    बलिउडका नायक सलमान खान काँग्रेस पार्टीबाट चुनाव लड्ने सम्भावना देखिएको छ। काँग्रेसले उनलाई टिकट दिने विषय बाहिर सार्वजनिक गरेपछि उनी सक्रिय राजनीतिमा आउने सम्भावना बढेको हो । जब जब चुनाव नजिकिँदै गर्छ कुनै न कुनै...बाँकी

    उडेको ६ मिनेटमै विमान दुर्घटना इथियोपियन जहाज

    इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १...बाँकी

    घरबिदामा आएका भारतीय सैनिक अपहरित

    जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर...बाँकी

    नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

    नाइजेरिया : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो...बाँकी

    पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

    लिमा – पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई...बाँकी

    संसदमा पाकिस्तानी प्रधानमन्त्रीको यो १० मिनेटको सम्बोधन जसले संसारमै तहल्का मच्चायो

    भारत र पाकिस्तानबीचको तनाब बढ्दैं गएको थियो । भारत र पाकिस्तान युद्धमा होमिएपछि त्यसले चीन र अमेरिकालाई अछुतो नराख्ने र विश्व नै अर्को विश्व युद्धमा होमिने त्राही विश्वसमुदायमा नै थियो । त्यहाँबाट आइरहेका खबरले कतै...बाँकी

    भारत र पाकिस्तानबीचको बढ्दो तनावले राष्ट्रपति भण्डारी चिन्तित

    काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन्् शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि...बाँकी