News Portal

गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, मुख्य खबर

सभामुखद्वारा ४०औं बर्षगाँठमा साइप्रसका समकक्षीलाई बधाई

काठमाडौँ – नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधिसभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS)बीच शुभकामना आदानप्रदान भएको छ। उहाँहरुबीच आज भएको टेलिफोन...बाँकी

यूपीको बलात्कार-हत्या प्रकरण: थुप्रै अधिकारी निलम्बित

नयाँदिल्ली – भारतको उत्तर प्रदेशस्थित हाथरसमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारपछि हत्या प्रकरण यतिबेला पेचिलो बन्दै गएको छ। योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारले सोही प्रकरणमा जोडिएका हाथरस क्षेत्रका थुप्रै प्रहरी अधिकारीहरुलाई निलम्बन गरि दिएको...बाँकी

बलात्कारको शिकार भएकी किशोरीको परिवारलाई भेट्न हिँडेका राहुल गान्धी हिरासतमा

दिल्ली – भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीवार उत्तर प्रदेशको प्रहरीले हिरासतमा लिएको छ। उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी...बाँकी

दूतावासहरुमा आक्रमण भइरहे बन्द – प्रधानमन्त्री कादिमी

बग्दाद – इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन। उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्। यसअघि...बाँकी

युक्रेनमा सैनिक विमान दुर्घटना, २५ को मृत्यु !

युक्रेन– युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ। युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन्। शुक्रबार सो विमान दुर्घटनमा...बाँकी

कुकुरले सुँघेर पत्ता लगाउँछ कोभिड–१९, पिसिआरभन्दा भरपर्दो नतिजा !

एजेन्सी – कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन। विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन्। विमानस्थल सञ्चालक फिनाभियाका...बाँकी

विश्वलाई अर्को महामारीका लागि तयार रहन डब्लुएचओको चेतावनी

एजेन्सी – विश्व स्वास्थ्य संगठनले विश्वलाई अर्को महामारीका लागि तयार रहन चेतावनी दिएको छ ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अडानोमले विश्वलाई अर्को महामारीका लागि पनि तयारी अवस्थामा बस्न चेतावनी दिएका हुन् ।  डा....बाँकी

पोल्याण्डमा हात्ती भगाउनेे नयाँ तरिका

पोल्याण्ड – कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन्। मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको...बाँकी

ब्राजिलमा ४० लाख कोरोना संक्रमित

काठमाडौं -ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र करिब ४४ हजार नयाँ संक्रमित थपिएका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण...बाँकी

जापानमा बढ्दै तापक्रम: तातो हावा चल्दा २५ को मृत्यु, १२ हजारभन्दा बढी विरामी

२०७७ भदौ १०, बुधबार टोकियो – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ। जसका कारण तातो हावा चलेको र हजारौं मानिस प्रभावित भएका छन्। प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट २५ जनाको ज्यान गएको थियो।...बाँकी