News Portal

  • घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    २९० पटक

    अन्तर्राष्ट्रियसञ्चारमाध्यमहरुका अनुसार घानाको पूर्वी क्षेत्र अकेयम बाताबीमा रहेको निर्माणाधीन चर्चको तीनतले भवन भत्किँदा ११ जना महिला १० पुरुष एक जना बालकको मृत्यु भएको हो  अहिले प्रहरी, सैनिकसहितको उद्धार टोलीले भवनभित्र फसिरहेका मानिसको उद्धार गरिरहेको  

    भवनमा कति मानिस थिए भन्ने यकिन विवरण नभए पनि स्थानीय सञ्चारमाध्यमहरुले घटना घटेका बेला ६० भन्दा बढी मानिस भवनभित्र रहेको बताएका छन्  उक्त भवन सन् १९९४ बाट बनाउन सुरु गरिएको बताइएको  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १८ गतेको राशिफल

    आज असोज १८, २०८२ (अक्टोबर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार कैलाश मैनालीको नेताजी बोलको गित सार्वजनिक

    काठमाडौं – नेपाली जनप्रगतिशिल मोर्चाका उपाध्यक्ष तथा गीतकार तथा समाजसेवी कैलाश मैनालीको नेताजी बोलको गित...

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...