News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, मुख्य खबर

    पाइपलाइनमा भएको विष्फोटमा परी २० को मृत्यु

    मेक्सिकोको एक पाइपलाइनमा भएको विष्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । विष्फोटमा थप ६० जना मानिसहरु घाइते भएका छन् । स्थानीय मानिसहरुले बाल्टीमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । अवैधरुपमा...बाँकी

    काबुलमा भिषण हमला : ४ को मृत्यु, ९० जना घाइते

    काबुल : अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी ४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता...बाँकी

    टर्कीलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

    एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्डले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द बलमाथि आक्रमण गरे टर्कीलाई आर्थिक रुपमा ध्वस्त पार्ने चेतावनी दिएका छन। यद्यपि टर्की भड्किने गरी केही कुर्द बलले गरोस् भन्ने नचाहेको बताएका छन् । उत्तरी...बाँकी

    पत्रकारको जेल सजाय विरुद्धको अपिल खारेज

    यांगुन : समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजाय विरुद्ध गरिएको अपिललाई एक अदालतले खारेज गरि दिएको छ । रोयटर्समा कार्यरत ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याव सोए ओलाई...बाँकी

    चीनद्वारा भारतको सिमाना नजिक अत्याधुनिक तोप तैनाथ

    एजेन्सी– चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ ।  त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ गरेको हो । पत्रिकाका...बाँकी

    भारतमा बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु

    सिमला – भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी...बाँकी

    बंगलादेश निर्वाचन : तेस्रोपटक शेख हसिनाको पार्टी विजयी !

    ढाका : बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको निर्वाचन आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सिटमा २ सय ८१ सिट प्राप्त गरेको छ।...बाँकी

    बलिउडका यी अभिनेत्री, जो अहिलेसम्म छन् कुमारी

    मुम्बई –बलिउड यो बर्ष विवाह बर्षको रुपमा समेत चिनिएको छ । फिल्म स्टारदेखि टिभी स्टारसम्म धेरैले यो बर्ष विवाह गरेका छन् । अहिले सबैको नजर ती अभिनेत्रीमा अड्किएको छ । जसले २०१९ मा विवाहको खबर...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्प इराक

    बग्दाद-  युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ, तर राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ । उनीहरुले इराकबाट...बाँकी

    बिदेशी कामदार भित्र्याउने जापान सरकारको निर्णय, नेपालसहित ८ मुलुकका कामदार जापान जान पाउने

    काठमाडौं : नेपाली कामदारहरु अब रोजगारीका लागि जापान जान पाउने भएका छन् । जापान सरकारले मंगलबार विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ,...बाँकी