इस्लामवाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार ७ वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो । फैसला पूर्व...बाँकी
ढाका : यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ। प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन्। उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी छिन। तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने...बाँकी
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि सिरियाबाट सेना फिर्ता गर्ने तथा अफगानिस्तानबाट सेनाको संख्या घटाउने ऐतिहासिक निर्णय गरे । यो कदमपछि सम्बध पक्षहरुबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । ट्रम्पले आकश्मिक रुपमा लिइएको सेना फिर्तीको...बाँकी
दिनेश लुईटेल/काठमाडौं : नेपालका लागि कतारी राजदूत युसुफ विन अल हेलले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको बताएका छन्। विश्वको सबैभन्दा धेरैप्रति व्यक्ति आय भएको मुलुक कतारको प्रगतिमा नेपालीको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ।...बाँकी
नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् । तर,...बाँकी
ब्रुनाई : दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् । ब्रुनाईले सन् २०१४ मै...बाँकी
एजेन्सी : भारतको पाँच राज्यमा भएको विधानसभाको चुनावको मतगणना सुरु भएको छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलंगना सबै राज्यको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । पाँचै राज्यको प्रारम्भिक मतपरिणाम अनुसार भारतीय...बाँकी
एजेन्सी : चीनको एक कम्पनीले निकट भविष्यमै अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्नेछ, जसले पूरै विश्वभर निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यदि चिनियाँ कम्पनी लिंक स्योर नेटवर्कको योजना सफल भएमा सन् २०२०...बाँकी
नयाँ दिल्ली – भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकैदिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै...बाँकी
एजेन्सी _ पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी र हमलावरबीच...बाँकी