News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    स्पेनस्थित नेपाली दूतावासमाथि लाग्यो आर्थिक अनियमितताको आरोप

    म्याड्रिड– स्पेनस्थित नेपाली दूतावासमा सवारी खरिदमा अनियमितता भएको पाइएको छ ।  स्पेनमा पहिलो पटक स्थापना भएको दूतावासका लागि गत आर्थिक वर्षमा एक करोड बजेट निकासा भएको थियो । स्पेनका लागि नेपाली प्रथम राजदूत भरतबहादुर रायमाझीले सार्वजनिक...बाँकी

    साउदी युवराज बिन सलमानलाई राजा बन्न नदिने षडयन्त्र

    साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको जाँच अब प्रत्यक्षरुपमा साउदी शाह परिवारमा पुगेको छ । परिवारका केही सदस्य युवराज मोहम्मद बिन सलमानलाई राजा बन्नबाट रोक्ने षडयन्त्रमा लागेका छन् । परिवारका एक सदस्यले दिएको जानकारीअनुसार दर्जनभन्दा बढी...बाँकी

    दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

    हनोई, भियतनाम– दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चारजना बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन...बाँकी

    सीआइएको निष्कर्ष : साउदी राजकुमारको निर्देशनमा पत्रकार खाशोगीको हत्या

    पत्रकार खाशोगी र राजकुमार मोहम्मद। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले पत्रकार जमल खाशोगीको हत्या गर्न निर्देशन दिएको निष्कर्ष अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआइएले निकालेको छ। साउदी अरेबियाका चर्चित पत्रकार खाशोगीको गत महिना टर्कीको इस्तानबुलमा हत्या...बाँकी

    श्रीलंकामा राजनीतिक संकट, संसद बैठकमा कुटाकुट !

    श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट भएको छ । बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए...बाँकी

    क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

    प्याराडाइज -अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका...बाँकी

    मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !

    बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ ।  घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा...बाँकी

    श्रीलंकाका राष्ट्रपति सिरिसेनाले दिए संसद भंग गर्ने आदेश

    श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि...बाँकी

    क्यालिफोर्नियाको रात्रिक्लवमा गोली चल्यो, १२ जनाको मृत्यु

    अमेरिका– संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय...बाँकी

    बंगलादेशले छाड्यो चीनको साथ

    एजेन्सी : बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि...बाँकी