News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य खबर

    श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

    श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको...बाँकी

    पाकिस्तानले हरायो भारतलाई साफ यू–१५ च्याम्पियनसिप फुटबल

    काठमाडौँ– साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो । खेलको ३१औं मिनेटमा पाकिस्तानले अदनान...बाँकी

    इराकमा नयाँ प्रधानमन्त्रीअदेल अब्दुल माहदीलिए सपथ

    बग्दाद– इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार सपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गरेका हुन् । संसदले भने २२ मध्ये १४ जनाको नामलाई...बाँकी

    राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै भने, ‘पावेललाई ब्याजदर बढाउनुमा नै सन्तोष लागेकोजस्तो देख्दैछु

    वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप...बाँकी

    माल्दिभ्सका राष्ट्रपति निर्वाचन परिणाम रद्द गर्न असफल

    एजेन्सी–आइतबार माल्दिभ्सको सर्वोच्च अदालतले अघिल्लो महिना भएको राष्ट्रपतीय निर्वाचनको परिणामलाई अनुमोदन गरिदिएको छ । राष्ट्रपति अब्दूला यामिनले निर्वाचनमा भएको आफ्नो पराजयलाई चुनौती दिँदै सर्वोच्चमा मुद्धा दायर गरेका थिए । प्रारम्भमा हार स्वीकार गरेका यामिन र...बाँकी

    अफगानिस्तानको निर्वाचनमा १३० भन्दाबढी हताहत

    काबुल -अफगानिस्तानमा आज भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा १३० भन्दाबढी व्यक्ति हताहत भएको समाचार प्राप्त भएको छ । शनिबार भएको यस निर्वाचनका क्रममा हत्या र हिंसा प्रायः काबुलमा भएको बताइएको छ...बाँकी

    टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

    एजेन्सी : टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया...बाँकी

    तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

    कान्दाहार– अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी...बाँकी

    भारतको पञ्जाबमा ठूलो रेल दुर्घटना, कम्तिमा ५० को मृत्यु

    भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे...बाँकी

    बालिका जैनबका बलात्कारीलाई फाँसी, डिएनएबाट दोषी प्रमाणित

    पाकिस्तान : विश्वलाई स्तब्ध बनाएको पाकिस्तानकी जैनब बलात्कार काण्डमा अन्ततः दोषीले सजाय पाएका छन्। सात वर्षकी  बालिका जैनबलाई बलात्कारपछि हत्या गरेको घटनामा दोषी २४ वर्षीय इमरान अलीलाई फाँसी दिइएको हो। यो मामिलालाई पाकिस्तानले केबल ९...बाँकी