News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    काठमाडौंमा अमेरिकी सेना र प्रहरीबिच अनुभव आदानप्रदान

    काठमाडौं : सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी,...बाँकी

    ब्राजिलको अमेजनस राज्यको एक कारागारमा ४२ कैदी मृत फेला

    ब्राजिल, २८ मे : उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन्। अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन्। ब्राजिलका सरकारी अधिकारीहरुका...बाँकी

    बेलायतमा लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित

    लण्डन : बार्नेट काउन्सिलको हेल वार्डका काउन्सिलर लक्ष्यबहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयरमा निर्वाचित भएका छन् । लन्डन बरो अफ बार्नेटको यहि मे २१ तारिख २०१९ तारिख बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित...बाँकी

    भाजपाको बहुमत सुनिश्चित, अहिलेसम्म कसको कति सिट ?

    भारत –भारतीय लोक सभाको निर्वाचनको बिहीबार राती अबेरसम्मको निर्वाचन परिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनलाई अत्यधिक बहुमत आउने देखिएको छ । पछिल्लो परिणाम अनुसार सत्ताधारी भाजपाले जम्मा १७९ स्थानमा विजय हासिल गरेको छ...बाँकी

    पाकिस्तानको लाहोरमा विष्फोट, २ जनाको मृत्यु

    एजेन्सी, ८ मे : पाकिस्तानको लाहोरस्थित दाता दरवार अगाडि बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । बुधबार बिहान दाता दरबार अगाडि पन्जाब प्रहरीको भ्यानलाई लक्षित गरी...बाँकी

    दिल्ली-काठमाडौं बसमा भन्सार छलीका सामान सहित तीन जना पक्राउ

    दिल्ली -बस सेवाअन्तर्गत सञ्चालित बसमा भन्सार छलीका सामान ओसारपसार बढेको छ । प्रहरीले शुक्रबार मात्रै काठमाडौंको चमतीबाट भन्सार छलेर ल्याइएका १ करोड रुपैयाँभन्दा बढी मूल्यका सामानसहित काठमाडौं–दिल्ली सेवाको बस नियन्त्रणमा लिएको छ । गाडीको छतमा फल्सबटम...बाँकी

    भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

    जोधपुर : भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा...बाँकी

    नयाँ दिल्लीको यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु

    भारत नोएडा– भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत ८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका...बाँकी

    बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी एकाएक किन भयो बन्द !

    आइसल्याण्ड : एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् । यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि...बाँकी

    राष्ट्रपतिलाई अयोग्य घोषणा गर्नुपर्छ : सैनिक प्रमुख

    अल्जेरियाका सैनिक प्रमुखले आफ्नो देशको राष्ट्रपतिलाई अयोग्य घोषणा गरेर हटाउनुपर्ने बताएका छन् । अल्जेरियामा केही हप्तायता राष्ट्रपति अब्देलअजीजविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । टेलिभिजन सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘संविधानको दायराअनुसार यो संकटबाट...बाँकी