चीनकाे वुहानमा १४ हजार शव जलाएको आशंका
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा...बाँकी
एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भइसकेका छन् भने १ हजार १८ जनाको भाइरसकै कारण मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४० हजार १ सय ७१ जना चीनमा छन् । चीनमा...बाँकी
दिल्ली १२, २०२० फेब्रुअरी : भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्। यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा...बाँकी
एजेन्सी : आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन। माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र युरोपियन युनियनका लागि अमेरिकी...बाँकी
हङकङ : चीनको वुहान शहरको हुबेइ प्रान्तबाट फैलिएको नोवेल कोरोना भाइरसले विश्वमा तरंगपैदा गरेसंगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य-संकटकाल धोषणा गरेर थप उच्च सतर्कता अपनाएको छ। हङकङका कार्यकारी प्रमुख क्यारी लामले चीनबाट हङकङ आउने प्रत्यक ब्याक्ति...बाँकी
टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घटनामा तीन जनाको मृत्यु हुनुका साथै १७९ जना घाइते भएका छन्। द पेगासस एयरलाइन्सको सो विमानमा एक सय ७१ यात्रु...बाँकी
मकाउ ०२, २०२० फेब्रुअरी : चीनको हुवान हुवेइ प्रान्तबाट महामारीको रुपमा देखापरेको कोरोना भाइरसको प्रकोपले चीन मात्रै होइन आज विश्व नै आक्रान्त भइरहेको छ । बिहीबार मात्र विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ।...बाँकी
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन। इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति...बाँकी
अमेरिका – अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१ वर्षीय ब्रायन्ट निजी हेलिकप्टरमा यात्रा गरिरहेको बेला...बाँकी
एजेन्सी : इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ। समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाइएको छ। अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि...बाँकी
टर्की -टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति करिब ९ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएकोे समाचार एजेन्सी एएफपीले जनाएको छ। टर्कीको पूर्वी प्रान्त इलाजिगमा केन्द्रविन्दु भएको भूकम्पले छिमेकी...बाँकी
आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि,...
काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा दिन निर्देशन दिएका छन्। जिल्ला...
आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष – Aries (चु, चे, चो,...
काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक शहीदकी आमाको रहेको स्पष्ट पारेका...
काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं अनलाइन माध्यमबाट सञ्चालन गर्ने तयारी...
काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी...
रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण भइरहेको सडक गुणस्तरहीन रहेको भन्दै...
काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी) अब पूर्णरूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन...
रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। ६९औँ राष्ट्रिय...
काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात सहज बनाउन नयाँ बस सेवा...
काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने प्रतिशोध र अन्यायको अन्त्य गरिने...