News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री खानले सरकारी निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

    एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री...बाँकी

    इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

    पाकिस्तान – पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान...बाँकी

    यी हुन् बस्नलायक १० शहर, पहिलो नम्बरमा भियना

    विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ । इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको...बाँकी

    मोदीका मन्त्री गोहाई विरुद्ध लाग्यो बलात्कारको आरोप

    दिल्ली – नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले मन्त्रीविरुद्ध आसामको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने...बाँकी

    अष्ट्रेलियाको न्यू साउथ वेल्समा ठूलो खडेरी

    अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा चरम खडेरीका कारण संकट उत्पन्न भएको छ ।अष्ट्रेलियामा यो जाडोयाममा यति धेरै सुख्खा भएको छ कि यसलाई पूर्वी अष्ट्रेलियामा इतिहासकै सबैभन्दा खराब खडेरी मानिएको छ । न्यू साउथ वेल्सले अष्ट्रेलियाको...बाँकी

    जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

    भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप...बाँकी

    इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र लम्बकमा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

    बीबीसी – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।...बाँकी

    ड्रोन आक्रमणमा मुस्किलले जोगिए भेनेजुयलाका राष्ट्रपति

    तस्वीर : सिन्ह्वा भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको...बाँकी

    रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ को मृत्यु

    रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई-८ हेलिकप्टर स्थानीय समय अनुसार बिहान १०ः२० मा साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो । इगार्खा शहरभन्दा...बाँकी

    डेनमार्क सरकारले महिलालाई बुर्का लगाउन रोक

    कोपेनहेगन – डेनमार्कमा नकाब र बुर्का लगायत अनुहार ढाक्ने सम्पुर्ण परिधान लगाउन रोक लगाएको छ । उक्त रोकको समर्थन र विरोधमा ब्यापक वावविवाद भइरहेको जनाइएको छ । सत्तारुढ उदारवादी पार्टि वेन्स्त्रेका नेता मार्कस नुथले केही...बाँकी