News Portal

गृहपृष्ठ अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य खबर

वेस्ट इन्डिज २५७ रनले पराजित

भारतले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा २ सय ५७ रनले पराजित गरेको छ। यो जीतसँग भारतले दुई टेस्टको श्रृङ्खला २–० ले जितेको छ। जीतसँगै भारत विश्व टेस्ट च्याम्पियनशीपको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। दोस्रो इनिङमा...बाँकी

भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री चितम्बरम पक्राउ

एजेन्सी : भारतका पूर्वअर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो। ऊनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ। उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...बाँकी

भारत–पाकिस्तान तनाव द्विदेशीय रेल सेवा बन्द

जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ l पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द...बाँकी

रास्ट्रपति ट्रम्पको चेतावनी : कम्युनिस्ट र समाजवाद चाहनेले अमेरिका छाडे हुन्छ !

१६ जुलाई, २०१९ : समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् ।...बाँकी

चिसिँदै टर्की अमेरिका सम्बन्ध

अमेरिकी विरोधका बाबजुद टर्कीले रूससँग किनेको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी इस्तानबुल पुगेको छ । टर्कीका रक्षामन्त्रीका अनुसार एस–४०० प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी राजधानी अंकारास्थित एक विमानस्थलमा शुक्रबार आइपुगेको हो । टर्कीले यसअघि अमेरिकी लडाकु...बाँकी

अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् डा.गुञ्जना शर्मा

टीका बन्धन काठमाडौं, २४ असार : महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन्...बाँकी

विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले जित हात पार्‍यो

एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तान विरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनलसम्म पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको...बाँकी

नेपाली पत्रकारले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने

ट्युनिस : अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफ्जेको नेतृत्व पहिलो पटक अफ्रिका महादेशमा पुगेको छ । आइएफजेको ट्युनिसियाको राजधानी ट्युनिसमा भएको ३० औं अन्तर्राष्ट्रिय महासभाबाट पहिलो पटक अफ्रिकी महादेशबाट अध्यक्ष निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न निर्वाचनबाट...बाँकी

काठमाडौंमा अमेरिकी सेना र प्रहरीबिच अनुभव आदानप्रदान

काठमाडौं : सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी,...बाँकी

ब्राजिलको अमेजनस राज्यको एक कारागारमा ४२ कैदी मृत फेला

ब्राजिल, २८ मे : उत्तरी ब्राजिलको कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन्। अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि ठूलो संख्यामा कैदीबन्दी मृत अवस्थामा भेटिएका हुन्। ब्राजिलका सरकारी अधिकारीहरुका...बाँकी