News Portal

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    पदयात्राका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवालमाथि आक्रमण

    नयाँदिल्ली। पदयात्रामा रहेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ। उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन्। उनका अनुसार पूर्वमुख्यमन्त्री केजरीवाल शुक्रबार विकासपुरीमा पदयात्रामा थिए। मुख्यमन्त्री आतिषीले भनेकी छन्, ‘पहिले...बाँकी

    इरानलाई महँगो पर्दैछ इजरायलमाथिको मिसाइल आक्रमण

    एजेन्सी। इजरायलले इरानमा माथिको आक्रमणलाई थप प्रभावकारी बनाउदै लगेको छ। इजरायलले पछिल्लो समय इरानी सैन्य क्याम्पलाई लक्षित गरेको छ। इजरायलले हालै एक विज्ञप्ती जारी गरेर इरान माथिको कारबाहीलाई निरन्तरता दिने स्पष्ट पारेको छ। इजरायलले पछिल्लो...बाँकी

    लेबनानमा ५ इजरायली सैनिकको मृत्यु, ४ गम्भीर घाइते

    एजेन्सी। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा ५ सैनिकको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ। मारिनेहरूमा दुई अधिकारीसहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए। इजरायलको...बाँकी

    बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिना कहिलेसम्म भारतको पाहुना ?

    एजेन्सी। करिब अढाई महिनाअघि बंगलादेशको सत्ता छाडेर भारततिर पलायन भएर शेख हसिना सेनाको विमानबाट दिल्लीनजिक भारतीय वायुसैनिक अखडामा ओर्लिएकी थिइन्। त्यसपछि उनी सार्वजनिक रुपमा देखिएकी छैनन्। सामाजिक सञ्जालमा पनि उनका कुनै तस्वीर आएका छैनन्। दिल्ली...बाँकी

    इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ८७ जनाको मृत्यु

    एजेन्सी। उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा कम्तिमा ८७ जनाको मृत्यु भएको छ। भग्नावशेषमुनि अहिले पनि केही मान्छे पुरिएको आशंका गरिएको छ। उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया...बाँकी

    लेबनानमा इजरायली आक्रमणको अरब लिगद्वारा निन्दा

    लेबनान। अरब लिग (एएल)का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली हवाई आक्रमणको निन्दा गरेका छन्। इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद...बाँकी

    भारत र क्यानडाको दुस्मनी बढ्दै, क्यानेडेली प्रधानमन्त्री ट्रुडोले के भने ?

    क्यानडा। भारत र क्यानेडालीकाे सम्बन्ध झनै खराब हुँदै गएकाे छ। खराबी उच्च राजनीतिक तहमै पुगेको छ। क्यानडाले हालसालै अपराधिक गतिविधी गरेको भन्दै ६ भारतीय कूटनीतिज्ञ निस्काशन गरेको छ। भारतले त्यसै गरेको छ। कूटनीतिक सम्बन्धलाई दुवै...बाँकी

    ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

    काबुल। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन्। अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा...बाँकी

    इजरायलको हवाई आक्रमणमा २१ जनाको मृत्यु

    लेबनान। उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ। उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला...बाँकी

    हवाई आक्रमणमा कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० बढी घाइते

    खार्तूम। दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना भन्दा बढी घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन्। “हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय...बाँकी