News Portal

  • गृहपृष्ठ समाज

    सप्ताहिक राशिफल : आज २०७५ साल भाद्र २ गते शनिवार, तदअनुसार अगष्ट १८, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : आँटेकोे र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । मंगल कार्यको योगछ । साताको अन्त्यमा...बाँकी

    स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

    जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । जिल्लाम भएको धनजनको क्षती बारे एकिन बिवरण नआएकोले घटनाको बारेमा...बाँकी

    बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

    भदौ १ शुक्रबार रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन...बाँकी

    सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग

    कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९...बाँकी

    आज २०७५ साल भाद्र १ गते शुक्रवार, तदअनुसार अगष्ट १७, २०१८

    – ज्योतीष नारायणप्रसाद दुलाल मेष : कार्य सम्पादनमा सहजता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा...बाँकी

    नेपालीहरू किन विद्युतीय कार चढ्न रुचाउँदैनन् ?

    अभय राज जोशी काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक...बाँकी

    काठमाडौंको फोहोरमा भेटिएकाहरू भन्छन्- ५० वर्ष पनि नबाँचिने भइयो !

    रोयल आचार्य,काठमाडौं – बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको एक टोली केही पत्रकारलाई लिएर नुवाकोटको सिसडोलमा पुग्यो । यो त्यहीँ ठाउँ हो, जहाँ विगत १३ वर्षदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आइरहेको छ । महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग...बाँकी

    पापिनी आमा : जसले दुई सन्तानलाई चर्पीमा डुबाएर मारिन् !

    ताप्लेजुङ – के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको...बाँकी

    युएईमा नेपाली चेलीको दुविधा : आममाफी त पाइयो, जागिर कसरी जोगाउने ?

    रुपेश अधिकारी युएई – नेपाल सरकारले खाडीका मुलुकमा घरेलु महिला कामदारमाथि प्रतिबन्ध लगाएपछि भोजपुर साङपाङकी सरिता थापा (नाम परिवर्तन) खाईपाई आएको जागिर जाने डरले युएईबाट नेपाल फर्कन पाएकी थिइनन् । साउन १६ गतेदेखि युएई सरकारले...बाँकी

    सामुदायिक विद्यालयका कर्मचारीहरुले रंगेली नगरपालिकामा बुझाए ज्ञापनपत्र

    साउन ३१ बिहीबार। रबिन्द्र बराल, रंगेली – माेरङकाे रंगेली नगरपालिका भित्रमा रहेका सामुदायिक विद्यालयका कर्मचारीहरुले बिहिवार रंगेली नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्यसमिती रंगेलीले बिहीबार नगरपालिकाका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीलाई...बाँकी