News Portal

  • गृहपृष्ठ प्रवास, समाज

    कतारको रंगशाला निर्माणमा संलग्न नेपाली युवकको मृत्यु

    दोहा – कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचारमा उल्लेख छ तर, मृतकको...बाँकी

    नेकपाको सरकार आएपछि ३ तले घरको नक्सा पास गर्न ३१ हजार कर !

    पोखरा – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ । माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा...बाँकी

    पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

    काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई...बाँकी

    साउदी जेलमा रहेका रोल्पाका दिलबहादुरलाई घर फर्काउने प्रक्रिया सुरु

    दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि प्रक्रिया सुरू भएको छ ।दिलबहादुर बचाउन ब्लडमनी संकलन भएपछि रिहाइका लागि प्रक्रिया सुरू गरिएको हो । ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले...बाँकी

    प्राविधिक शिक्षा संचालनका लागि अमेरिकाबाट खेमराज ढकालले गरे १ लाख बढी सहयोग

    सुर्खेत – शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका विरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ । ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग...बाँकी

    समस्यामा संभावनाकाे खाेजी गर्दै जाजरकोटका प्रजिअ बस्नेत

    काठमाडौ – जाजरकोटका पहिरो पीडित टुहुरा बालक सुरेन्द्र परियारलाइ एस.अाे.एस.बालग्राम सुर्खेतले सहयोग गर्ने भएको छ। केही वर्ष अघि बाबुअामा गुमाएर टुहुरा भई अामा उही भएतापनि अर्कै बुवाबाट जन्मेकी दिदिकाे संरक्षणमा बस्दै अाएका ३ दाजुभाइ मध्ये...बाँकी

    NRNA पोर्तुगलका उपाध्यक्ष बुढाथोकीबाट पत्रकारलाई ज्यान मार्ने धम्की,पत्रकार महासंघ युरोपद्वारा घोर भत्सर्ना

    लिस्बोन – एनआरएनए पोर्तुगलका उपाध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले लिस्बोनमा सक्रिय नेपाली पत्रकार गणेश पाण्डेयलाइ  ज्यान मार्ने धम्की दिएका छन् । गत आइतबार राति अन्दाजी ९:३० बजे तिर बेल्जियमबाट फोन गरि अत्यन्त निम्नस्तरको गाली गलौजयुक्त...बाँकी

    स्याङ्जाका मृगौला पीडित गुरुङलाई कुवेतबाट ५८ हजार बढी रकम सहयोग

    कमल सिंह, कुवेत – स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ७ बङ्ररादिका मिर्गौला पीडित ४२ बर्षिय कमल गुरुङको उपचारका लागि कुवेतबाट ५८,१६८ रुपैया आर्थिक संकलन गरि पठाईएको अभियान्ता घनश्याम बस्ताकोटीले हिमाली संचारलाई जानकारी दिए। २ छोरा, १...बाँकी

    तपाईंको राशिफल : आज बि.स.२०७५ साल साउन ३० गते बुधवार

    ज्यो.प. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन...बाँकी

    टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

    काठमाडौं – सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै...बाँकी