News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    बलत्कार पश्चात हत्या गरीएको निर्मलाको परीवारलाई सुदुरपश्चिमेली समाज मकाउद्वारा आर्थिक सहयोग

    कर्ण अधिकारी – भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलत्कार पश्चात हत्या गरीएको खबरले सारा नेपाली जनता मर्माहित भएका छन। रहर लाग्दो कलिलो उमेरमा यौन पिपासुहरूले उनको ईहलिला नै समाप्त गरी दिए। यस घटना...बाँकी

    युएर्इको जेलबाट खड्कबहादुरलाई मुक्त गरिदिन परिवारको आग्रह

    युएई । तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी  करिब ४ वर्षअघिदेखि युएईको जेलमा छन् । अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने क्रममा फसेको उनकी श्रीमती डम्बरकुमारी...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल भाद्र ४ गते सोमवार, तदअनुसार अगष्ट २०, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल मेष : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ । सामान हराउने वा चोरी हुने भयछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष : विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको...बाँकी

    बाढीमा बग्यो गेर्खुको पुल, पासाङल्हामु राजमार्ग ठप्प

    तस्वीर : रामबाबु नुवाकोट – गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल...बाँकी

    कुवेतमा फेरि अर्का नेपाली युवाको मृत्यु

    कमल सिंह ठकुरी/कुवेत १९, २०१८ अगस्ट – कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्युु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्युु भएको हो। ४४ बर्षिय दिपक २ बर्ष...बाँकी

    मेहनत अनुसार सनपाटकाे उचित मुल्य नहुदा माेरङका कृषक निरासमा

    रबिन्द्र बराल – माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा)खेतिबाट चिन्तित बन्न थालेका छन । सन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् । रंगेली नगरपालिका ६ का कृषक राजेन्द्र...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल भाद्र ३ गते आइतवार, तदअनुसार अगष्ट १९, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । वृष : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य...बाँकी

    पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप

    काठमाडौं – बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी...बाँकी

    सप्तरीमा आतंक मच्चाउने बाँदर समात्न सेना नै आउनुपर्‍यो

    सप्तरी – सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको केन्द्रमा आतंक मच्चाउने एक बाँदरलाई नियन्त्रणमा लिन नेपाली सेनाकै सहयोग लिनुपर्‍यो । यहाँसम्म कि यो बाँदरलाई नियन्त्रणमा लिन पछिल्लो तीन दिन यता प्रयास गरिदैं आएको थियो । नेपाली सेनाको...बाँकी

    रंगेलीका मारबाडी महिलाहरुले यसरी मनाए तिज

    भदौ २ शनिबार रबिन्द्र बराल – माेरङकाे रंगेलीमा रहेका मारवाडि महिला समुहले शनिबार रंगेली नगरपालिका काे सभाहलमा हिन्दु हरुकाे महान चाँड नजिकै जाँदा उनीहरुलेे पनि सामुहिक रुपमा तिज कार्यक्रम मनाएका छन । कार्यक्रमकाे प्रमुख अतिथि...बाँकी