जनकराज सापकोटा/काठमाडौँ — खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता ‘राम्रो कमाइ...बाँकी
६ भदौ, काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार आज बुधबारदेखि खुलेको छ । तर, बजारमा पहिले जस्तो तरकारीको उपलब्धता भने छैन । तरकारी तथा फलफूलको आपूर्तिमा नियमितभन्दा केही कमी देखिएको तरकारी तथा फलफूल व्यवसायी...बाँकी
६ भदौ, सुर्खेत – जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन् । कुन स्थानीय तहमा कति...बाँकी
दुर्गा वि.सी. – सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सदरमुकाम रहेको सल्लीवजार हाल आएर दाउरे र वाख्रेवजारका रुपमा चिनिन थालेको छ । वजार अतिक्रमण गरेर सडकमै दाउरा र वाख्रा छाडा छोड्नले सडक साँघुरो हुन भएको छ ।...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल मेष : शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । वृष : सरकारी निकाएको भय रहला । व्यवसायमा...बाँकी
काठमाडौं – केही महिनासम्म सडकमा गीत गाएर पैसा माग्दै हिँड्ने बालक अशोक दर्जी र उनको परिवारको भाग्य फेरिएको छ । टहरोमा बस्दै आएको उनको परिवार हिजोबाट सुविधायुक्त नयाँ पक्की घरमा सरेको छ । संगीतकार टंक...बाँकी
काठमाडौं – गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल मेष : प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । वृष : महत्वपूर्ण अवसर गुम्न सक्छ ।...बाँकी
कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न दिलीप कुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भीमदत्त...बाँकी
रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशीकाे तीन जना छाेराहरु अहिले टुहुरा हुन पुगेका छन । २०७० चैत्र ३० सेताे लामखुट्टेकाे टाेकाईबाट बिरामी भएका राजबंशीकाे आर्थिक अभावका...बाँकी