कमल सिंह, कुवेत २५ अगस्ट – कुवेतमा एक युवाको सवारी दुर्घटनामा परी ज्यान गएको छ। बुटवल १५ बेलाबासका ३१ बर्षिय टुक बहादुर रायमाझीको कुवेतको जिलिब स्थित बाटोमा हिडिरहेका बेला कारले ठक्कर दिएर दुर्घटना भएको बुझिएको...बाँकी
काठमाडौं – सरकारले एकजना पूर्वमाओवादी लडाकूलाई थाइल्याण्ड जान रोक लगाएको छ । शुक्रबार त्रिभुवन विमानस्थलमा पुगेका उनलाई एउटा पत्र थमाएर अध्यागमनका कर्मचारीले फर्काइदिएका छन् । सरकारले माओवादीका पूर्वलडाकू लेनिन विष्टलाई विदेश जान नदिई विमानस्थलबाटै फर्काएको...बाँकी
कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ टि्वस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि...बाँकी
कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शनी खुना* छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह,...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : प्रेम सम्बन्ध कसिलो हुनेछ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । वृष : सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा...बाँकी
काठमाडौं– संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। आज बसेको परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो। यस अघि परिषदले दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरे पनि संसदीय विशेष सुनुवाई समितिले अस्वीकार गरेको थियो। जोशी...बाँकी
काठमाडौं – के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि...बाँकी
रविन्द्र घिमिरे काठमाडौं – कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे हाेस् काठको बाकसमा फर्किनु नपरोस् । तर, विदेशी भूमिमा...बाँकी
कमल सिंह, ७ भदौ – ठकुरी सहयोग संजाल युएईले एक हात गुमाएकी बैतडीकी मधुदेवी चन्द ठकुरीको परीवारलाई आर्थिक सहयोग गरेको छ। वर्षातको समयमा घर नजिकैको खेतबारीमा घाँस काट्न गएको बेला बिजुलीको तार चुडेर करेन्ट लागेको...बाँकी
कञ्चनपुर ७ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा गोली चलेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन...बाँकी