सरोज यादव, विराटनगर – गएको भदौ २ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको...बाँकी
प्रताप बानियाँ, म्याग्दी – ‘मलाई विद्यालयबाट रेष्टिकेट गराइदिनु’ भनेर विद्यालयलाई चिठी लेखेकी पुजा खत्रीलाई अध्ययनका लागि सहयोग जुट्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित फोकटेकी १२ वर्षीया खत्री अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६...बाँकी
नवलपरासी – सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ। विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद...बाँकी
१० भदौ, भक्तपुर – भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाबाट १७ जना जुवाडे पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेका ६ जना र सूर्यविनायक नगरपालिका–८ स्थित एक घरबाट ११...बाँकी
१० भदौ, काठमाडौं – आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साथीभाईको सहयोग मिल्नेछ । वृष : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । राज्यबाट मान...बाँकी
काठमाडौ – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको मागसहित नागरिकले स्वतःस्फुर्त रुपमा आज विरोध र्याली आयोजना गरेका थिए । र्यालीको क्रममा सरकारको लाचारीप्रति व्यङ्ग्यस्वरुप यो प्रदर्शन गरिएको हो।प्रदर्शनकारीहरुले राजधानीको बबरमहल र बानेश्वरमा गरी...बाँकी
९ भदौ, चितवन – चितवनको दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते भएका छन् । शनिबार बिहान साढे ६ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै...बाँकी
– ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : कार्यसिद्धि हुने अवसर मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा...बाँकी
दुर्गा बीसी/सल्यान – छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो...बाँकी