कैलाली : पर्यटन पबर्द्धनका लागि धनगढीबाट शुक्रबारदेखि दुई दिने साइकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीको धनगढीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा सुरु भएको हो । शुक्रबार बिहान धनगढी रंगशालादेखि सुरु...बाँकी
दोलखा : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पूर्वस्रोतव्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले दृष्टिविहिन तथा श्रवण शक्ति नभएका वालवालिकाहरुका लागि शैक्षिक छात्रवृत्तिका लागि खर्च हुने गरी अक्षयकोष खडा गरेकी छन् । दोलखाको अगुवा स्रोतकेन्द्र कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा...बाँकी
जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ...बाँकी
२४, फाल्गुण : सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भव्यरुपमा नारी दिवस मनाइएको छ । बनगाड कुपिण्डे नगर कार्यापालिकाको आयोजनामा नगर कार्यलय देखि महिला सञ्जालको र्यालीले बजार परिक्रमा गरेको थिए । बजार परिक्रम पछि...बाँकी
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मालपोत कार्यलयका कर्मचारीहरुले सेवाग्राहीहरु संग राजस्व भन्दा बढि रकम लिने गरेको पाईएकाे छ। कार्यलय बाट जग्गा नाम सारी, हालसाबिक, राजिनामा जस्ता विभिन्न कामहरु हुने गरेको छ । कार्यलयबाट रंगेली...बाँकी
काठमाडौं : सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका डा. सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले बिहीबार साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश...बाँकी
कुवेत : कुवेतमा मृत्यु भएकी रैनादेबी छहरा गाउँपालिका – ४ पाल्पाकी अमृता दमाईको परिवारलाई एनआरएनए एनसिसि कुवेतले आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अभिभावकबिहिन भएका बच्चाहरुलाई केहि हदसम्म भए पनि राहत होस भन्ने...बाँकी
काठमाडौं -मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।...बाँकी
विराटनगर – आगोको रापले मात्र पनि भतभती पोल्छ । आगोले शरीरनै जल्दा कति पोल्ला ? आफै भोगेका बाहेक जो कोहीले यो पीडा अनुमान लगाउँनसम्म पनि गाह्रो हुन्छ । खाना पकाउने क्रममा टुकीबत्तिको मट्टीतेल खनिएर शरीरमा...बाँकी
तनहुँ : एक सातादेखि वेपत्ता एक प्रहरी मादी नदीमा मृत अवस्थामा भेटिएको थाहाखबरले जनाएको छ। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्युठान घर भएका २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा...बाँकी