News Portal

पुर्व-विद्यार्थी मंन्चले सम्पन्न गर्‍यो भेटघाट तथा मनोरञ्जन कार्यक्रम

हिमाली संचार संवाददाता
५९३ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेलीमा २०७० सालमा पुर्व-विद्यार्थी मंन्च संस्थापना गरेता पनि झण्डै ५ बर्ष पछि भेटघाटकाे अायाेजना सम्पन्न गरेको छ। मंन्चले साे विद्यालयमा अध्यन गरि बिभिन्न स्थानहरुमा रहेता पनि पुर्व-विद्यार्थीहरुकाे भेटघाट तथा मनोरञ्जन गर्ने उदेश्यले शनिबार रंगेली नगरपालिका ७ मा रहेको गााेल्डेन पार्कमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएको थियो ।

पुर्व प्रअ सुरेश मिश्रा, सभाषद लिला बल्ब अधिकारी, गाेपाल सेडाई, जयराम यादव, राज कुमार यादव , बिरेन्द्र साह, बिनाेद मंन्डल, मनाेज अग्रवाल लगायत पुर्व-विद्यार्थीहरुकाे समेत उपस्थित रहेको थियो । भेटघाट कार्यक्रम विभिन्न खेल खेल्नुका साथसाथै नृत्य समेत गरेका थिए। साे कार्यक्रमकाे अायाेजना गरिएको जानकारी पाएपछि देशबिदेशमा रहेका विद्यार्थीहरुले शुभकामना दिनुका साथसाथै अागामि दिनहरुमा अझै राम्रो संग अगाडि बढन समेत सुझाव दिएकाे पुर्व बिधार्थि मंन्चका महासचिव बिकर्ण कार्कीले बताए ।

कार्यक्रममा नसा राेग विशेषज्ञ डाक्टर नवीन कर्णलेे भने अाफुले साेहि विद्यालयबाट अध्यन गरेर अहिले डाक्टर बनेकाे र पुर्व-विद्यार्थीहरुलाई ५० प्रतिशत उपचार सेवामा छुट गर्ने समेत बताए ।

माेरङ वन कार्यलयका प्रमुख विशाल घिमिरेले भने नगरपालिकाले २ कठ्ठा जग्मा उपलब्ध गराएमा साेहि जग्गामा रुख बिरुवा उत्पादन गरेर यस भेगलाई निशुल्क वितरण गरिने प्रतिवध्यता जनाएका छन ।कार्यक्रममा पुर्व-विद्यार्थी मंन्चका अध्यक्ष भिखम चन्दकाे संयाेजकत्वमा कार्यक्रम सम्पन भएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...