स्याङ्जा : वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ। नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड-१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि-२०७६’ निर्माण गरी लागु गरेको हो। जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै...बाँकी
खगेन्द्र बुढा कालिकोट -दाउरा ल्याएर घर फर्किदा भिरबाट लडेर एक किशोरीको ज्यान गयो जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं ३ निवासी गाेर्ख बहादुर बुढाकी १५ वर्षिया छाेरी शुशिला बुढाको भिरबाट लडेर ज्यान गएको हो । आईतबार...बाँकी
वि.सं.२०७६ साल चैत २४ गते | सन् २०२० अप्रिल ६ तारीख सोमबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ...बाँकी
सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनक बहादुर हमालले कोरोनाको शंका गरिएका जो कोहि ब्यक्तिहरुलाई सरकारले गोली हान्नुपर्ने सुझाव दिएका छन्। उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाल सरकारले गोली हान्नुपर्ने भन्दै...बाँकी
रबिन्द्र बराल -बिश्वब्यापी रुपमा काेराेना भाईरसकाे संङ्क्रमण दिनप्रतिदिन बडिरहेकाे अवस्थामा रंगेली नगरपालिकाले क्वारेन्टाइन काे स्थापना गरेको छ। काेराेना भाईरस नेपालमा दाेस्राे चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेडकाे क्वारेन्टाइन स्थापना गरेको हाे। रंगेली नगरपालिका ७ मा...बाँकी
कुवेत – कुवेतमा वर्षौ देखि अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारहरुलाई बिना जरिबाना कुवेत सरकारले आफ्नो मुलुक फर्कने अवसर दिएकाे छ। अप्रिल १ तारिखदेखि ३० तारीखसम्म निश्चित समयमा आफ्नो मुलुक जाने यो सुनौलो अवसर...बाँकी
वि.सं.२०७६ साल चैत २३ गते | सन् २०२० अप्रिल ५ तारीख आइतबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि...बाँकी
बौनिया,कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टिपुरका युवाहरु कोरोना संक्रमण रोकथामको अभियानमा सक्रिय बनेका छ्न । विस्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट आफ्नो गाउँलाई सुरक्षित राख्न कट्टीपुरका युवाहरूले सामुहिक पहल गरेका हुन । कोरोना भाइरस...बाँकी
काठमाण्डौ । विश्वका विभिन्न देशबाट उच्च शिक्षाका लागि अस्ट्रेलियामा अध्ययनरत विधार्थीहरुलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन्। मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले आफ्नो देशका नागरिकको जीवन रक्षा गर्नु पर्ने...बाँकी
गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय उद्धार समिति गठन गरेको छ। कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढ्दै...बाँकी