News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा मौसम सफा रहने छ भने सामान्य हिमपातको सम्भावना

आजको मौसम
२१६ पटक

फाल्गुण-२८, आइतबार/काठमाडौं – नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशका पहाडी भूभागहरुमा  आंशिक बदली रही केही भूभागको मौसम  सामान्यतय  सफा  रहने महाशाखाले जनाएको  छ ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका केही पहाडी भूभागहरुमा मौसम आंशिक  बदली  रही  अन्य केही  भूभागहरुमा  मौसम  सामान्यतय सफा रहने महाशाखाले उल्लेख गरेको छ।

त्यस्तै, आज साझ सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित देशका उच्च पहाडी भूभागहरुमा  मौसम आंशिक बदली रही  बाँकी भूभागहरुमा  मौसम सामान्यतय सफा रहने समेत महाशाखाले जनाएको छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च  पहाडी  तथा  हिमाली  भूभागहरुका केही स्थानहरुमा  सामान्य हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको  छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...