News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाज

    आज २०७७ साल वैशाख १० गते, सन् २०२० अप्रिल २२ तारीख बुधबार

    मेष कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। आर्थिक क्षेत्रमा सङ्कट आउला। मुद्दा मामिला आइलाग्नेछ। वृष धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न...बाँकी

    कुवेतमा एनआरएनएले गर्‍यो ४ सय बढीलाई खाद्यान्न वितरण

    कुवेत – गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतले कुवेतमा ४ सय भन्दा बढि नेपालीहरुलाई दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगायतका खाद्य सामाग्री वितरण गरेको संघ कुवेतका महासचिव मानबहादुर तामाङले जानकारी दिए।...बाँकी

    स्थानीयलाई झुट बोल्दै गंगाजमुना गाउँपालिकाका अध्यक्ष अधिकारी

    गत बैशाख ६ गते हिमालीसंचारबाट धादिङको गंगाजमुना गाउँपालिकाकाेे अस्पतालमा युरिन ब्याग नभएको समाचार प्रकाशीत भएको थियोे। उक्त गाउँपालिकाले हिमालीसंचारकर्मीसंग फोनमा कुराकानी नभएको भनी झुटो प्रचारबाजी समेत गरेको पाईएको छ। वास्तविक कुरा नै हामीले समाचार सम्प्रेषण...बाँकी

    “म सञ्चै छु”

    कविता “म सञ्चै छु” आज भोली सबैले सोध्छन सन्चो बिसन्चो बरु सडकहरु खाली छन् बजार हरुमा भिडभाड छैन किनमेल हुँदैन खुशी क्रेता र बिग्रेताहरुको भाउ नमिले जस्तो मोलमोलाई हुँदैन सामानहरुको सयौ बर्ष देखी दुस्मनी भए...बाँकी

    आज २०७७ साल वैशाख ९ गते, सन् २०२० अप्रिल २१ तारीख मंगलबार

    मेष आज मालसामान हराउन सक्छ। सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिएला। चोटपटकको भयछ सचेत रहनुहोला। वृष ठीक समयमा सही निर्णय लिन सकिनेछ। कला,साहित्यमा रुचि बढ्नेछ। सामाजिक कार्य अघी बढ्नेछ। कृषि कारोबारमा सफलता मिल्नेछ। मिथुन...बाँकी

    बर्दियाको जनज्योति विद्यालयमा स्तरीय क्वारेन्टाइन निर्माण

    बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न नगरपालिकाले बाहिरबाट आउने शंकास्पद व्यक्ति तथा बिरामीको लागि ५० बेडको क्वारेन्टाइन...बाँकी

    आज २०७७ साल वैशाख ८ गते, सन् २०२० अप्रिल २० तारीख सोमबार

    मेष हिडडुल र यात्राबाट हानि हुनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। वृष कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत...बाँकी

    भोको पेट भर्ने ठाकुरबाबाका दुई युवाको उदारणीय अभियान

    बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का दुई युवाहरु यतिबेला भोको पेट भर्ने अभियानमा जुटेका छ्न। स्थानीय दुइ युवा बिशेश्वर ढकाल र बिकास केसिले लक डाउनका कारण बिपन्न घर धुरी जो साझ बिहान...बाँकी

    आज वि.सं. २०७७ साल वैशाख ७ गते, सन् २०२० अप्रिल १९ तारीख आइतबार

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला...बाँकी

    नेविसंघको ५१औं स्थापना दिवसमा अध्यक्ष लामाको शुभकामना

    काठमाडौं – नेपाली कांग्रेस (वीपी) पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष अन्जान लामाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५१ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन्। अध्यक्ष लामाले लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम गर्न सम्भव...बाँकी