News Portal

  • आज चैत्र-३, शनिबारको राशीफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    राशीफल विशेष
    ३६२ पटक

    श्री शाके १९४५ विस २०८० चैत्र ३ गते शनिबार इश्वी सन् २०२४ मार्च १६ तारीख फाल्गुनशुक्ल पक्ष सप्तमी तिथी रोहिणी नक्षत्र प्रीति योग गर करण चन्द्रमा बृष राशिमा आनन्दादी योगमा श्रीवत्स योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋृतु॥

     – ज्यो.पं सरोज घिमिरे

    मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईको नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने योग रहेको छ। संचित रकम खर्च गर्नु पर्ने सम्भाबना रहेको छ। वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेको छ। भोजभतेर जन्य कार्यमा सहभागिताको योग रहेको छ। 

    बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्न उत्तम समय रहेको छ। तपाईको पारीवारिक सहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिने छ । प्रेम सम्बँन्धमा मधुरता छाउने छ । अध्ययन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहने छ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहने छन् ।

    मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईको परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्ने छ। आत तपाईको गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला। मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले विशेष सजग रहनुहोला। आज तपाईको आर्थिक झमेलाले सताउने छ ।

    कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको अध्ययन अध्यापनमा समय उत्तम रहने छ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ। तपाईको आय आर्जनका क्षेत्रमा मित्रजनहरुको सहयोग मनग्य प्राप्त रहने छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेन छ । आज बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्ने छ ।

    सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, ट – तपाईको भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ। मान्यजनहरुको सहयोगमा जटिल कार्यहरु सम्पादित रहने योग रहेको छ। सभासम्मेलनमा सरिक हुने अवसर प्राप्त रहने छ । सामान्यकार्यका निम्ति अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

    कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । तपाईको मनमा चञ्चलताले बास गर्ने छ। आज तपाईको सहि निर्णय गर्न नसकीएला। मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरुद्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

    तुला राशिः र,रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईलाई शारिरीक आलस्यताले गर्दा कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्ने छ। खानपानका कारण तपाईको स्वास्थ्यमा सामान्य समस्या देखा पर्ने योग रहेको छ। नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने छ । नयाँ लगानिका क्षेत्रमा विशेष सजगरहनु पर्ने समय रहेको छ । आज यात्रामा सजग रहनु होला ।

    बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्छ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ। आज साजेदारीमा नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ। आज आम्दानिका विभिन्न श्रोतहरु फेला पर्ने योग रहेको छ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

    धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – ईज तपाईको प्रतिस्पर्धा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहने छ। तपाईको शुभचिन्तकहरुको सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ति समय ब्यतित गर्नु पर्नेछ । आज खानपानका कारण तपाईको स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ ।

    मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ। अध्ययन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ति दिर्घकालिन श्रोतहरु फेला पर्नेछन। बौद्धिक तथा विशिष्ठ ब्यत्तिहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भ हुन सक्ने योग रहेको छ । तपाईको पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

    कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईको सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको सहयोगमा भने कमि महसुस रहने छ। आज भुमि तथा वाहान शुख प्राप्त रहने छ । भौतिक साधनको प्रयोगमा विशेष सावधानि अपनाउनु उत्तम हुने छ । तपाईको मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ।

    मीन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईसगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्ने योग रहेको छ। मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने छ। धार्मिक यात्राको सम्भाबना रहने छ। तपाईको प्रतिल्पर्धीहरु कमजोर रहनाले तपाइलाईके कार्य क्षेत्र सहज रहनु होला। आज तपाईके जटिल कार्यहरु सम्पादन गर्ने उत्तम समय रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal