राम प्रसाद ढुंगेल/झापा – नेपालको पुर्वी जिल्ला झापाबाट संयुक्त राज्य अमेरिका पुगेका ७२ जना नेपालीहरुले झापामा २ वटा एम्बुलेन्स सहयोग गरेका छन्। अमेरिकामा सक्रिय सामाजिक झापालीहरुको संस्था “झापाली समाज, युएसए”को संयोजनमा झापामा दुई वटा एम्वुलेन्स...बाँकी
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाईएको छ। डिभिजन वन कार्यालय सुर्खेतको अनुगमन टोलीले निरक्षण गर्दा वन फडानी भएको विभिन्न प्रजातिका रुखहरु कटानी भएको...बाँकी
वि.सं.२०७७ साल असार १ गते सोमवार || सन् २०२० जुन १५ तारीख || ने.सं. ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला।...बाँकी
रबिन्द्र बराल/मोरङ – कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सुर्ति, खैनि, सिलिवरका भाडकुडा, प्लास्टिकका सामग्रीलगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ। नेपालबाट सिमाबर्ति क्षेत्रतर्फ लैजादै...बाँकी
सुर्खेत – लकडाउनको अवस्थामा सिम्ता गाउँपालिका सरकारका प्रमुख कविन्द्र कुमार केसीको नेतृत्वमा विभिन्न वडाका जनप्रतिनिधिहरू स्थानीय मानिसहरूको सहभागितामा राजकाडा दरबारको शिलान्यासको निहुँमा ठुलो भोजको आयोजना गरिएको छ। सरकारले लकडाउनको उल्लङ्घनका नाममा सर्वसाधारणलाई अत्यावश्यक बाहेक घरबाट...बाँकी
काठमाडौँ – नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शुल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यालय र...बाँकी
काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा...बाँकी
नीरज थकाली/ठिनी – गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो।...बाँकी
वि.सं.२०७७ साल जेठ ३२ गते आइतवार || सन् २०२० जुन १४ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि...बाँकी
दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ। दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै...बाँकी