News Portal

निर्माण कम्पनीकाे लापरबाहीले कदमाहा बिराटनगर सडक हिलाम्मे

हिमाली संचार संवाददाता
४४८ पटक

२०७७ असार १३, शनिबार
रबिन्द्र बराल/माेरङ – मोरङकाे रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत कदमाह चाेक नजिकै हुलाकी सडक हिलाम्मे हुदा सर्वसाधारणहरुलेे सास्ती बेहोर्न बाध्य भएका छन।

केही दिन देखिकाे अबिरल बर्षाका कारण स्थानीयलाई अबतजाबतमा समस्या परेकाेे छ। गजुरमुखि मोतीदान जेभि बानेश्वरले मंङ्लबारे देखि कटहरी सम्मकाे हुलाकी सडक बनाउने जिम्मेवारी पाएकाे छ।


ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा स्थानीयले दुख पाएकाे र बाईपास बाटाे समेत खाेला बगेपछि उक्त स्थानबाट आवतजावतमा निकै समस्या परेको अशाेक खड्काले बताए।

साे हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटाे समेत राम्रो नभएको कारणले गर्दा ठुला तथा साना सवारीसाधन साईकल, माेटरसाईकल तथा पैदल यात्री हरुलाई आवतजावत गर्दा निकै समस्या परेको उनलेे बताए।

गजुरमुखि मोतीदान जेभि बानेश्वरका प्रमुख दिपक गाैतमका अनुसार आफुहरुले बाईपास बाटो बनाएता पनि उक्त सडक हिलाम्मे भएको स्विकार गर्दे अब चाडैं नै राम्रो बनाउने प्रतिबध्यता जनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...