यूएई – स्वदेश फर्कने नेपालीहरुको लागि नेपाल सरकारले तोकेको भाडादर महंगो भएको भन्दै यूएईको पुरानो संस्था नेपाली समाजले आपत्ति प्रकट गरेको छ। संस्थाले शुक्रवार नेपाली दुताबास अबुधावी लाई पत्र लेख्दै नेपाल सरकारले तोकेको भाडादर महंगो...बाँकी
कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुवेतमा श्रमिकहरु...बाँकी
वि.सं.२०७७ साल जेठ ३१ गते शनिवार || सन् २०२० जुन १३ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक...बाँकी
सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीका अनुसार चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले...बाँकी
२०७७ जेठ ३०, शुक्रवार/काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दू महासंघको कार्यकारिणी सदस्य तथा युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। बिहीबार विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीले शाहलाई प्रमुखको जिम्मेवारी दिएका...बाँकी
रबिन थपलिया/काठमाण्डौं – सुडान घोटाला काण्डमा जेल चलान भएका पूर्व आईजीपी रमेशचन्द ठकुरी रिहा भएका छन्। २०७६ असार १९ गते जेल चलान भएका ठकुरी एक बर्ष कैद भुक्तानी गरी रिहा हुन लागेका हुन्। ठकुरी २०...बाँकी
जीतपुर – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुरमा २ वटा बाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन्। पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै...बाँकी
बाजुरा – नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बाजुराको क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्। सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा...बाँकी
काठमाण्डौ – खोटाङ जिल्ला हलेसी महादेव गुफा परिसरमा किरात समुदायका महत्वपूर्ण मानिएका तीन चुला प्रतिस्थापन गर्ने, हलेसी गुफा परिसरभित्र साकेलाथान निर्माण गर्ने भएको छ। हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ सालको नगरसभामा खोटाङका हलेसी गुफामा तीन...बाँकी
ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै...बाँकी