ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै...बाँकी
काठमाडौं – सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको...बाँकी
काठमाडौँ – गृहमन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी...बाँकी
सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाइएको छ। वन उपभोक्ता समितिकै पदाधिकारी र ठेकेदारको मिलोमतोमा रुखकटान भएको स्थानियहरुले बताएका छन। वनको बार्षिक विधान र...बाँकी
काठमाण्डौ – यस वर्ष एसईईको नियमित परीक्षा नलिने सरकारले निर्णय गरेको छ। बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिने निर्णय भएको उर्जा मन्त्री वर्षमान...बाँकी
पाल्पा – गैर आवासीय नेपाली संघ संयुक्त अरब इमिरेट्स युएईस्थित दुवईले रामपुर ६ पाल्पाको आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ। रामपुर ६ गैटारका ४९ वर्षिय गोपाल बहादुर सुनारको परिवारलाई संघले ३० हजार नगद नेपाली रुपैयाँ...बाँकी
रविन्द्र बराल/मोरङ माेरङकाे रंगेली कानेपाेखरी सडक खण्डको निर्माणकार्य सम्झौता भन्दा १ बर्ष ढिलाइ हुने भएको छ। लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनले कानेपाेखरीदेखि दर्वेशा चाेकसम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य...बाँकी
भोजपुर – अरुण गाउँपालिका वडा नम्बर-२ स्थित चन्डीडाडा र पातालेश्वर गुफाको लागि वडा कार्यलयबाट छुट्टी आएको रकम ३ लाख २५ हजारले चन्डी डाडामा ६० फिट लम्बाई टहरा निर्माण कार्य सम्पन्न भयो। त्यसैगरी पाताले गुफाको २०...बाँकी
ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि...बाँकी
मकाउ । नेपाली सहयोगी हातहरु, मकाउद्वारा आगामी जुलाई ११ तारीख शनिवार र जुलाई १८ तारीख शनिवार दुई दिन, समय दिनको १० बजेदेखि अपराह्न १ बजे दुबै एउटै समयसम्म निर्धारण गरी मकाउमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय...बाँकी