News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    बुटवल तानसेन सडक भासियो, ठूला सवारी साधन सञ्चालनमा अवरोध

    लक्ष्मण पोखरेल बुटवल – पटकपटक पहिरोले अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक भासिएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्ने सडक ठाउँठाउँमा भासिएपछि ठूला सवारीसाधन सञ्चालनमा अवरोध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रका चार स्थान र...बाँकी

    ३७ हजार बढी नेपालीहरु स्वदेश फर्किए

    २०७७ साउन १८, आइतबार काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फकिएका छन। गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो। नेपाल...बाँकी

    हेर्नुहोस आज साउन १८ गते आइतबारको राशिफल

    वि.सं.२०७७ साल साउन १८ गते आइतबार | २०२० अगस्ट २ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त...बाँकी

    उपचारका लागि लायन्स क्लवको सहयोग

    २०७७ साउन १७, शनिबार सुर्खेत – विषालु च्याउको तरकारी खाँदा विरामी भएर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका जाजरकोटक कुशे गाउँपालिका–१ स्याक्रीका चलाउने परिवारलाई लायन्स क्लव अफ वीरेन्द्रनगर सुर्खेतले आर्थिक सहयोग गरेको छ। लायन्स क्लवले कुशे...बाँकी

    हङकङमा आज थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि, दैनिक १ सय नाधेको ११ औ दिन

    युवा राई, हङकङ। हङकङमा शनिवार थप १२५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा १२४ स्थानीय र १ जना आयातित गरी...बाँकी

    लेखराज भट्टको मन्त्रालयमा लेखा न देखा

    २०७७ साउन १७, शनिबार काठमाडौं – कहिले कालो बोका, कहिले काला कांग्रेस। यस्तो कालाको चक्करमा लाग्ने मन्त्री हुन्,लेखराज भट्ट। डोटी, डडेल्धुराको मन्दिरमा ४ वटा कालो बोका चढाएर भौतिकवादी दर्शनको आफैँले खिल्ली उडाउने उनै उद्योगमन्त्री लेखराज...बाँकी

    ग्राहकको निकै विश्वास जित्न सफल बजाज मोटरसाइकल

    २०७७ साउन १७, शनिबार काठमाडौँ – पछिल्लो समय यातायाातको क्षेत्रमा सरल, छिटो, विश्वासिलो र भरपर्दाे माध्यम मोटरसाइकललाई लिइन्छ। बजारमा विभिन्न कम्पनीका मोटरसाइकल आएका छन्। जस मध्ये निकै भरपर्दाे र विश्वास जित्न सफल बनेको छ बजाज।...बाँकी

    कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

    २०७७ साउन १७, शनिबार हरि अधिकारी/विराटनगर – श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ। भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो।...बाँकी

    कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहारमा बृक्षारोपण

    २०७७ साउन १७, शनिबार वीरेन्द्रनगर – काँक्रेविहार संरक्षण समुहले कर्णालीको पर्यटकिय क्षेत्र काँक्रेविहार क्षेत्रमा विभिन्न जातका बृक्षारोपण गरेको छ। संरक्षण समुहको अगुवाईमा भएको वृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर वडा नम्बर ९ का वडाध्यक्ष शुरेश मान्नधरले स्थानिय रानीको...बाँकी

    पूर्व लडाकुलाई कांग्रेस नेताले दिए उपचार खर्च

    २०७७ साउन १७, शनिबार सिन्धुपाल्चोक – सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्वलडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन्। युद्धका क्रममा बन्दुकको छर्रा...बाँकी