News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    हङकङमा नेपाली जिरे खुर्सानी जल्दा ७ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

    युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु...बाँकी

    बन्दुक बिसाएपछि सुरु गरेकाे भैंसी पालनबाट मालामाल

    अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने...बाँकी

    तिहारको मुख्य दिन आज दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटीका लगाइँदै

    काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी

    आज भाईटिका: मंसिर १ गते सोमवारको राशिफल हेर्नुहोस्

    वि.सं.२०७७ साल मंसिर १ गते सोमवार || सन् २०२० नोभेम्बर १६ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र...बाँकी

    चितवनका एक फ्याक्ट्रीबाट चोरेको आरोपमा सेक्युरिटी पक्राउ

    काठमाण्डौ – आफैले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित सेक्युरिटी गार्ड पक्राउ परेका छन्। गत बिहीबार राती भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रालिको भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएको थियो।...बाँकी

    जन्तेढुंगा गाउँपालिको छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना

    खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। स्वास्थ्य सेवा लिनका लागि करिब १ घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खुटा...बाँकी

    हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

    काठमाण्डौ – कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसिरहेका गजुरेलको...बाँकी

    ससुराली पुगेर श्रीमती र छोरामाथी एसिड प्रहार

    जनकपुर – जनकपुरमा आफ्नै पत्नी र छोरीमाथि एक जना युवाले एसिड प्रहार गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २६ वर्षीय आरती शाह र तीन वर्षीया छोरी रियामाथि एसिड आक्रमण भएको हो।  प्रहरीका अनुसार जानकीनगरमा डेरा...बाँकी

    मेरो उपचार खर्च न आफै गर्न सक्छु, सरकारले जनताप्रतिको उत्तरदायित्व बोध गरोस् – डा.केसी

    काठमाण्डौ – कोरोना संक्रमित भएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण भएर शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना गरेर उपचार गरिरहेका डा. केसीको उपचार खर्च...बाँकी

    ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र सडक र मोटरेबल पुल

    म्याग्दी – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ। सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन्। गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी...बाँकी