News Portal

रंगेली बजारको सिसि क्यामेरा प्रहरीको निगरानी

हिमालीसंचार संवाददाता
४३६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामराको निगरानीका लागि नगरपालिकाले १५ महिना पछि रंगेली प्रहरीलाई जिम्मा लगाएको छ ।

 नगरपालीका परिसर  भित्र,  रंगेली बजारको कालीमन्दिर अगाडी, भोटुवाबु चोक, रंगेली बसपार्कमा र  डाईनिया जाने बाटोको मोरिया पुलमा रहेको  सि.सि.क्यामेरा पुनः सन्चालनमा आएको छ।

 नगरपालिकाले मुख्य वजार तथा आसपासमा अपराध नियन्त्रण, दुर्धटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले जडान गरिएको सिसि क्यामराको निगरानी साता दिन देखि कार्यालयको संचार शाखामा हार्ड डिक्स र  मनिटर  जडान गरेर संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको छ ।

 नगरपालिकाले अझै वडा नम्बर ४ को वडा कार्यालय, संन्सारी माई स्थित चिस्याङ खोला, दर्वेशाको बक्राह पुल, मधुवनि चोक र पिपल चोकमा थप सिसि क्यामरा जडान  गरेर  अपराधीहरुलाई निगरानी गर्ने अझै सहज हुने प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...