काठमाडौं – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् । सेती प्रादेशिक अस्पताल कैलालीमा...बाँकी
ऐजेन्सी – पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ। समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री...बाँकी
काठमाण्डौ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा जाने आन्तरिक तयारीमा जुटेको छन्। जसपाका एक नेताका अनुसार रिक्त रहेका सात मन्त्रालय लिने...बाँकी
काठमाडौं – झापाको प्रस्तावित बीएण्डी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। सुवेदीलाई फोन गरेर प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको सोलिडारिटी फर डा. केसी अलायन्सका संयोजक डा.जीवन...बाँकी
सुनसरी – प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओवादी निकट वाइसीएलले पुर्वाञ्चलको विभिन्न स्थानहरुमा आइतबार साँझ राँके जुलुश संगै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्। वाइसीएल लिगले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला...बाँकी
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्। राष्ट्रपतिद्वारा जारी अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए...बाँकी
धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लाण्टमा समस्या आएको कुरा स्वीकार गरेको छ। दुइ दिन पहिले विभिन्न संचार मध्ये कन्फ्युजनेपाल डटकममा आएको समाचारको खण्डन गर्दै उक्त समाचार तथ्यहिन कपोकल्पित भन्दै विज्ञप्ती...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाले संचालन गर्दै आएको अमरदह-२ स्थित स्थापना गरिएको आईसोलेशन सेन्टरमा कोरोना संक्रमितको उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई लायन्स क्लब अफ रंगेलीद्वारा सुनवर्सी आईलोसेसन सेन्टरलाई पिपिई हस्तान्तरण गरिएको छ । लाईन्स क्लव रंगेलीले...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली अस्पतालमा संचालन भएको कोभिड अस्पताललाई ईशान्त फर्मेसीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली वडा नम्बर ७ शुक्रवारेमा रहेका ईशान्त फर्मेसीले नेपालमा दोस्रो लहरको कोरोना भाईरसका कारण आक्रन्त बन्दै...बाँकी
झापा – पछिल्लो २४ घन्टामा झापा जिल्लामा ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ज्यान गुमाउनेमा मेचीनगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका...बाँकी