संखुवासभा। संखुवासभाको मकालु गाउँपालिकामा रहेको अरुण नदीको बेलिब्रिज भाँचिएको छ। मकालु गाउँपालिकाको वडा नं. ५ र १ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको हो। शनिबार दिउँसो निर्माणाधीन इप्सुवा हाइड्रोपावरको निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज...बाँकी
काठमाडौं। ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट गत माघ ९ गते अन्दाजी तीन सय बर्ष पुरानो २० दिन अधि चोरिएको ‘माँ‘ भगवानको (मुर्ति) हिजो शुक्रबार भेटिएपछि बिहानदेखि स्थानीयको चहलपहल बढेको थियो। ललितपुरको सुनाकोठीका स्थानीय हात हातमा अगरबत्ति, एक...बाँकी
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ जनरल ८ र इन्जिनियरिङ हाइवेतर्फ १४ गरी...बाँकी
काठमाडौँ। गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ। औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको खबर आजको गोरखापत्र...बाँकी
काठमाडौँ। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष प्रेम खातीलाई नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मोसो दलेका छन्। बिहीबार ६/७ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले बेलडाँडी गाउँपालिका–२ को कार्यालयमै वडाध्यक्ष खातीलाई कालो मोसो दलेका हुन्। वडाध्यक्षले...बाँकी
काठमाडौँ। राजधानीको मुटुमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्ध गरिएको छ। राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा...बाँकी
रबिन्द्र बराल -सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १२ ओैं साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ७ मा रहेको आफ्नै प्राङ्गणमा बार्षिक साधारणसभा गरेको हाे। आर्थिक बर्ष ७८/७९ को आयव्यय प्रस्तुत समेत संस्थाका अध्यक्ष...बाँकी
काठमाडौँ। संखुवासभामा जन्मी झापाको गौरादहलाई कर्मभुमि बनाई हाल इटहरीमा बसोबास गरिरहेका डम्बरबहादुर अधिकारीका छोराछोरीहरुले दिवङ्गत बुबाको नाममा स्मृति प्रतिस्ठान गठन गरी ४ जिल्लाका विभिन्न संस्थालाई आर्थिक सहयोग गरेका छन्। गत २०७७ माघमा इटहरीमा निधन भएका...बाँकी
काठमाडौं। गृह मन्त्रालयले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले सम्बन्धित देश र उक्त देशका शैक्षिक संस्थाले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अध्ययनका लागि जान आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी...बाँकी
बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी...बाँकी