मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी
काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी
पुष्कर खड्का – रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। २०७५ सालमै नेपाली नागरिकता बनाएकी उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुन: नागरिकता लिन वडाबाट ‘डबल सिफारिस’ गरेको अभियोगमा...बाँकी
रबिन्द्र बराल नेपालका आदिवासी जनजाति संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवसकाे उपलब्धमा रंगेलीमा आदिवासी दिवश मनाएका छन। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघकाे वडा समन्वय परिषदले रंगेली नगरपालिका १ स्थित बिर्ता...बाँकी
धादिङ – जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। खनियाबास गाऊँपालिका वडा नम्बर ३ ( बिर्चेत मोङपथे ) बस्ने ५३ वर्षीय मोईजलम भन्ने मोईजा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...बाँकी
काठमाडौं। तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई...बाँकी
कुवेत सिटी। कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन। रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ। यसरी मृत्यु...बाँकी
सम्झना विक, काठमाडौं। जिल्ला प्रशासन कार्यलय काठमाडौंको प्राङ्गण अघिपछिको जस्तै बुधबार पनि भिडभाड देखिन्थ्यो। विभिन्न उद्देश्यले सेवाग्राही लाइनमा उभिरहेका थिए। प्रशासनको प्रवेशद्वारको बायाँतिर राष्ट्रिय परिचयपत्र बनाउन मानिसहरु लाइनमा उभिइरहेका थिए। सरकारले बाध्यताकारी व्यवस्था गरेसँगै राष्ट्रिय...बाँकी
पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – २ सैपुका वडाध्यक्ष सन्तोष पौडेले गाउँमा मात्र होइन काठमाडौंमा बसेका वडाका नागरिकलाई काठमाडौंमा पुगेर सेवा दिनु भएको छ। गाउँका धेरै जेष्ठ नागरिक काठमाडौं बस्ने तर...बाँकी
रबिन्द्र बराल – माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको अस्पतालमा लामाे समयदेखि व्यवस्थापन समिति बिहिन सन्चालन हुदै आईरहेकाे भएता पनि शुक्रबारदेखि रंगेली अस्पतालमा देवमणी कटुवाल अध्यक्ष पदमा चयन भएका छन। लामाे समयपछि व्यवस्थापन समितिले पुर्णता...बाँकी