News Portal

कमलेश्वरले पाए स्टार अफ दिइयरको सम्मान

हिमालीसंचार संवाददाता
१९६ पटक

माेरङ रबिन्द्र बराल -माेरङकाे सुनवर्सि नगरपालिकामा बसाेवास गर्दे आईरहेका ई.कमलेश्वर ठाकुर स्टार अफ दिइयरको सम्मानबाट सम्मानित भएका छन्। रंगेलीका युवा सहकारी अभियान्ताका रुपमा उनलाई काठमाडौंमा आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको छ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उनलाई प्रशन्सा पत्र सहित सम्मानीत गरिएको थिए।

उनलेे रंगेली सुनवर्सि,रतुवामाई र धनपालथान गाउँ पालिका क्षेत्रमा ठकुुरले शिक्षा तथा समाजको समग्र रुपान्तरणको लागि बर्षाे देखि उनलेे आफ्नाे क्षेमता र मेहनतका सात उनलेे बर्षाे देखि निमुखा, असहायको सेवामा खटिएका थिए। बिगत बर्ष महामारीको चपेटामा परेका गरिव परिवारका लागि उनीले धेरै ठाउँमा सहयोग समेत गरेका थिए। आफुलाई यसरी सम्मानित हुदा गर्वकाे अनुभुति हुनुका साथै आगामी दिनहरुमा समेत समाज सेवामा अझै निरन्तरता दिने मनाेवल बढेकाे कमलेश्वर ठाकुरले बताए।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...