News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

झापाको मेची पारिको विद्यालय बन्द, नेपाली विद्यार्थी भारतको विद्यालयमा पढ्न बाध्य

झापा। सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन्। आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि पढ्नैका लागि उनी सीमा नाघेर भारत धाउन बाध्य छिन्।...बाँकी

कुवेतको तमू समाजले आयोजना गरेको सातौं रक्तदान कार्यक्रमको तयारी पुरा

कुवेत सिटी। “रक्तदान जीवन दान”भन्ने नारा सहित तमू समाज कुवेतद्धारा सातौं बृहत रक्तदान कार्यक्रम यही आउदो २८ तारिख २०२३ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी समाजको अध्यक्ष राजु गुरुङले...बाँकी

बहराइनमाथि सानदार जित निकाल्दै युएई सेमिफाइनलमा

Lकाठमाडौं। एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएई सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मुलपानी मैदानमा जित हात पारेसँगै समूहका सबै ४ खेल खेल्दा शीर्ष स्थानको युएईले ६...बाँकी

क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्। पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने विपना कुँवरले सुनिता गोतामेलाई क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेकी थिइन्। पीडितबाट...बाँकी

स्मार्ट लाइसेन्स अब हरेक १० वर्षमा नवीकरण गरे पुग्ने

काठमाडौँ। पाँच-पाँच वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागु गर्ने तयारी गरिएको छ। मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो व्यवस्था लागु गर्ने...बाँकी

नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडाैं। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ। मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान...बाँकी

ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल बन्द गरेपछि…

खलङ्गा। पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले झोलुङ्गे पुल नै बन्द गरेका छन्। २ वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीय मजदुरले काम गरेको ज्याला नपाए पछि...बाँकी

दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

दार्चुला। दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का...बाँकी

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्न पुगे डा. गोविन्द केसी

बागलुङ। डा.गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलबार निसीखोला आएका डा. केसीले वडा नम्बर ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्। डा.केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द...बाँकी

जीवन बिकासले बनायो अतिबिपन्न परिवारकाे घर

रबिन्द्र बराल, मोरङ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ। साे अवसरमा रंगेली-७ का एक अतिविपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गराएका हुन। उनिहरुले बाँसकाे खम्बा, बाँसकाे...बाँकी