News Portal

गृहपृष्ठ समाचार, समाज

मायादेवीको काजक्रियाका लागि सहयोग हस्तान्तरण

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको ५ दिन बितिसक्दा समेत आर्थिक अभावका कारण काजक्रिया हुन नसकेको खबर हिमाली संचार साथै एभिन्युज टेलिभिजनका एभिन्युज पहल...बाँकी

सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका नेताहरूलाई समायोजन गरेको छ। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राप्रपाका नेता सुनिलबहादुर थापालाई सह–महामन्त्रीमा समायोजन गरेको पार्टी कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। ‘२०७७...बाँकी

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

कास्की – बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकमसमेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ...बाँकी

किन मौन कांग्रेसका यी शक्तिशाली नेता ?

काठमाडौं – नेपाली कांग्रेसमा आधा दर्जनभन्दा धेरै नेताहरूले सभापतिमा उम्मेदवार दिने भनेर घोषणा गरेका छन्। १४औँ महाधिवेशन कोरोना महामारीका कारण समयमा हुने अवस्था नभइरहेकाबेला कांग्रेसका नेताहरूले सभापतिमा धमाधम दाबी गरिरहेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले...बाँकी

विशाल मानन्धरको पहलमा कुवेतबाट सियोना श्रेष्ठको उपचारका लागी ५१ हजार बढी सहयोग

कुवेतसिटी – विशाल मानन्धरको बिषेश पहलमा नेपाली जन एकता सेवा समाज कुवेतले बिरामी १३ महिने नाबालिका सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। हाल पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको लागि सहयोगार्थ...बाँकी

धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा...बाँकी

दीपावली नजिकिदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनिया रोटीको व्यापार बढ्याे

सुमन कार्की पाल्पा – हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। तिहारको लागि पाल्पामा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरहरुमासमेत...बाँकी

रंगेली प्रहरीद्वारा १ लाख ५० हजार बराबरको पटका बरामद

रबिन्द्र बराल/ मोरङ– मोरङ नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु तस्करहरुले भित्र्याउन थालेका छन। ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न चौकी तथा नाकाहरुबाट नेपालमा प्रतिवन्धित...बाँकी

रंगेलीमा आगलागी, करिब ७ लाख बराबरको क्षति

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका ८ स्थित  बिधुत प्राधिकरण नजिकै रहेको प्रकाश कार्कीको घरमा आगलागी हुदाँ ७ लाख बराबरको क्षेति भएको छ। विहिबार साँझ गाई बस्तुलाई खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो।...बाँकी

आर्थिक अभावका कारण मायादेवीको काजक्रिया हुन सकेन

रबिन्द्र बराल/ मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएकी मायादेवी ढकालको मृत्यु भएको पाँच दिन बितिसक्दा समेत आर्थिक अभावका कारण उनको  काजक्रिया हुन सकेको छैन । हिन्दु शास्त्र अनुसार मानिसको मृत्यु...बाँकी