सुर्खेत – सुर्खेत जिल्ला बाहेकका कर्णाली प्रदेशसभा सदस्यहरुका लागि सचिवालयले मासिक १५ हजार रकम आवास खर्चवापत उपलब्ध गराउँदै आएको छ। करकट्टीसहित १३ हजार ५ सय रुपैयाँ सांसदहरुलाई उपलब्ध गराउँदै आएको प्रदेश सभा सचिवालयले जनाएको छ...बाँकी
तारा आचार्य, विराटनगर – राजसंस्था पक्षधरले प्रदेश एकको राजधानी विराटनगरमा प्रर्दशन गरेका छन। राजसंस्था पुर्नस्थापनाको माग गर्दै आएका विभिन्न संघसंस्था तथा पार्टीहरुले एकीकृत भएर विराटनगरमा प्रदर्शन गरेका हुन। प्रर्दशनको क्रममा मोटरसाईकल र्याली निकालिएको छ। कञ्चनवाडीबाट निकालिएको...बाँकी
काठमाडौँ – प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ। नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समयमै सम्पन्न हुन नसक्दा प्रक्रिया लम्बिन सक्ने भएको हो। ओएनएम अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पुगेको...बाँकी
युवा राई/हङकङ – हङकङ सरकारले नेपालबाट हङकङ आएका ७ जना यात्रुमा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ। हङकङमा बुधवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य...बाँकी
धरान – अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको हिमाअस कन्सल्टेन्सीले पुर्वाञ्चलको इटहरी शाखाबाट सेवा सुरु गरेको छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलिया लैजाने उद्देश्यका साथ इटहरीको पुर्वलाइनमा हिमाअसको शाखा सुरु भएको हो । सन् २००८ सालमा अस्ट्रेलियाको...बाँकी
सुर्खेत – उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ। उक्त डेरीद्वारा उत्पादित “रारा दुध” र “रारा दही”मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो। सोही...बाँकी
सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले...बाँकी
काठमाडौँ – फंगस समूहको जिबाणु, बनस्पति जागतमा पर्ने च्याउ एक प्रकारको खाध्य तत्व हो। अरु विरुवा जस्तो आफ्नो खाना आँफै बनाउन नसक्ने हुदा च्याउलाई खान सक्ने खाना बनाइ दिएर हावा पानी मिलाई सुरक्षित स्थानमा ब्यवस्थितसँग...बाँकी
रबिन्द्र बराल/ मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाको वडा नं.९ स्थित कटनु सुबेदी चौक जोणी टोल हुदै मुलडाँडा सम्मको करिब ७ किलोमिटर सडक निर्माण कार्यमा नाला बनाउने क्रममा सिमेन्ट बालुवा र गिटि मिस्रणमा ठेक्केदार कम्पनीका...बाँकी
काठमाण्डौ– पुर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राईको आवाजमा रहेको “सयपत्री फुल्यो, मखमली फुल्यो” गीतको म्युजिक भिडियो जुनी खालिङ राईको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। गीतकार बसन्त लिम्बु “सम्भु” शब्द रचना रहेको गीतको...बाँकी