News Portal

गृहपृष्ठ समाचार, स्वास्थ्य

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

काठमाडौं – आइतबार धमलाले सामाजिक सञ्जालले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनमा कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको बताएका छन्। धमलाले सामाजिक सञ्जालमा फेसबुकमा भनेका छन्, कन्ट्याक्ट ट्रेसिङको...बाँकी

हल्लैहल्लामा बित्यो दशक सुक्खा बन्दरगाह

कञ्‍चनपुर — कञ्चनपुरको महाकालीपारि दोधारा चाँदनीमा रहेको महाकाली नगरपालिका–७ कञ्जभोजमा सुक्खा बन्दरगाह बनाउने चर्चा चलेको एक दशक भयो। यो बीचमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको जम्बो टोलीका कयौं भ्रमण भए। थुप्रै टोलीले सम्भाव्यता अध्ययन पनि गरे। कञ्जभोजमा सुक्खा...बाँकी

कालीगण्डकीको ड्याममा माछाका भुरा छाडियो

स्याङ्जा — माझी समुदायको आयआर्जन र जीवनस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउन र वातावरणीय सन्तुलन कायम गर्ने भन्दै कालीगण्डकी ए जलविद्युत परियोजनाले आफ्नै ड्याममा ३ लाख ८२ हजार ५ सय माछाका भुरा छाडेको छ । केन्द्रले आफ्नो...बाँकी

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १५ सय ३३ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ७ सय १० महिला र ८ सय २३ पुरुष रहेका...बाँकी

मोरङमा राई परिवारले बनाए बुबाको नाममा चौतारा

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ रंजनी स्थित मंङ्गलवारे चोकमा स्वर्गीय  दिलबहादुर  राईको स्मृतिमा मंङगलबारे चोकमा बटुवहरुको लागि आराम तथा बिश्रमा गर्ने सहज होस भन्ने उदेश्यले चौतारा निर्माण गरिएका छन। एक कार्यक्रमको आयोजना...बाँकी

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

अमेरिकी – २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन्। पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन्। ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन्। जर्जियामा पनि...बाँकी

दुईजना पक्राउ१२ केजी अफिमसहित

सुर्खेत – कर्णाली प्रदेश प्रहरीले रुकुम पश्चिमबाट १२ किलो लागुऔषध (अफिम)सहित दुईजनालाई पक्राउ गरेको छ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारबाट शुक्रबार दुईजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । प्रदेश प्रहरी...बाँकी

वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुद्वारा क्रियटिभ हगाम युथ क्लवलाई माक्स हस्तान्तरण

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं ६ का स्थानिय समाज सेवी युवा  क्रियटिभ हगाम युथ क्लबको उपाध्यक्ष दुर्गा श्रेष्ठको विशेष पहलमा वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुले व्यक्तिगत रूपमा जुगल क्रियटिभ हगाम युथ क्लवलाई सर्जिकल...बाँकी

गोठबाटै दैनिक साढे ३ सय लिटर भैसीको दुध बिक्री गर्छन कंडेल दाजुभाई

काठमाडौँ – पश्चिम नवलपरासीको बर्दघाट-४ का थानेश्वर कंडेल र राजेश कंडेल दाजुभाईले दैनिक ३ सय ५० लिटर भन्दा बढी लिटर दुध बेचेर आम्दानी गर्दै आएका छन। यि दाजुभाई एउटै आमाबाबुका सन्तान भने होईनन्, भाईभाईका सन्तान...बाँकी

कर्णालीको हुम्ला पुगे मुख्यमन्त्री शाही

सिमकोट – प्रदेशअन्तर्गत जिल्लाका कार्यक्रम र त्यहाँका अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुगु हुँदै शुक्रबार हुम्ला पुगेका छन्। प्रदेश सरकारले कर्णाली प्रदेशको विकास एवम् राजमार्गको अवस्था, कोरोना तथा प्राकृतिक विपद्ले पारेको प्रभाव र...बाँकी