News Portal

वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुद्वारा क्रियटिभ हगाम युथ क्लवलाई माक्स हस्तान्तरण

हिमालीसंचार संवाददाता
३४१ पटक

सिन्धुपाल्चोक – जुगल गाउँपालिका वडा नं ६ का स्थानिय समाज सेवी युवा  क्रियटिभ हगाम युथ क्लबको उपाध्यक्ष दुर्गा श्रेष्ठको विशेष पहलमा वाग्मती प्रदेश विभाग सदस्य ईश्वर गुभाजुले व्यक्तिगत रूपमा जुगल क्रियटिभ हगाम युथ क्लवलाई सर्जिकल माक्स हस्तान्तरण गरेका छन्।

समाजसेवी, बुद्धिजिवी, जुगलका जागरुक युवा नेता, वाग्मती प्रदेश विभाग  सदस्य सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य ईश्वर गुभाजुलें  व्यक्तिगत क्रियटिभ हगाम युथ क्लव  जुगल ६ लाई ४ सय थान KN95 माक्स  क्लबका उपाध्यक्ष दुर्गा श्रेष्ठ र सहसचिव विश्वास तामाङलाई हस्तान्तरण गरेका क्लबका उपाध्यक्ष दुर्गा श्रेष्ठले हिमाली संचारलाई बताए।

प्राप्त सर्जिकल माक्स जुगल गाउँपालिका स्थित रहेकाा विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्ने क्रियटिभ हगाम युथ क्लबको उपाध्यक्ष दुर्गा श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...