काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता धएको छ ।ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । तर कुनै ठोस सहमति हुन सकेन ।...बाँकी
काठमाडौँ — दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...बाँकी
रंगेली – नेपालीहरुको महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमाबाट पटका र पटकाजन्य वस्तुहरु तस्करले भित्र्याउन थालेका छन । ससस्त्र प्रहरी बिओपी मयाँगन्जका प्रहरी निरिक्षक अबिषेक अधिकारी र सिमा प्रहरी चौकी मायाँगन्जका...बाँकी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका...बाँकी
सोलुखुम्बु – सोलुखुम्बुमा भाईसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमानले आफ्नो श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सोताङ गाउँपालिका-३ का २९ वर्षीय होम बहादुर राईले भाइसँग अवैध सम्बन्ध रहेको चाल पाएपछि खुकुरी प्रहारबाट २८ वर्षीय...बाँकी
काठमाण्डौ – सत्तारुढ नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ । बिहीबार दिउँसो बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद झनै बढाएको एक नेताले दाबी गरे । ती नेताका अुनसार...बाँकी
माधब शाही/कुवेत – कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका-४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो। मृतक ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम...बाँकी
सिमकोट – कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय बुधबारदेखि सामाजिक दूरीसहित पठनपाठन शुरु गरेका छन् । यही कात्तिक १६ गतेको सिमकोट गाउँपासिकाको शिक्षा समितिको बैठकले विधालय सञ्चालनका लागि निर्देशन दिएको थियो । पालिकामा...बाँकी
ऐजेन्सी – भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय समाचार संस्था पीटीआईका अनुसार अर्नबलाई सन्...बाँकी
काठमाण्डौ – नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका लक्ष्य गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । भ्रमणमा सुरक्षाका लागि नेपाली सेनाका अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय...बाँकी