काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।...बाँकी
काठमाण्डौ – देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो संक्रमणबीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बससेवा सुरु गर्ने भएको छ । कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुर्नस्थापित गर्नका लागि देशदर्शन बससेवा प्रालिले कात्तिक...बाँकी
रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।...बाँकी
सिन्धुली – अवैधरुपमा काठमाडौं लैजाँदै गरेको पटका सिन्धुली प्रहरीले बुधबार बरामद गरेको छ । राजविराजबाट काठमाडौं जाँदै गरेको बा ४ ख ५०६२ नम्बरको हायस गाडीबाट प्रहरीले पटेका बरामद गरेको हो । कमलामाइ नगरपालिका-४ को हिरापानी चेक प्वाइन्ट...बाँकी
काठमाडौं– कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ७ जना, कास्कीमा ५ जना, सुनसरीमा २ जना, इलाम, झापा, सप्तरी, ललितपुर, दोलखा, मकवानपुर, चितवन, तनहुँ, गुल्मी र रोल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक...बाँकी
काठमाडौं – बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । २५ सदस्यीय टोली बंगलादेश जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। बंगलादेश जाने टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा बिदाई गरिएको...बाँकी
रबिन्द्र बराल/मोरङ – नेपालीहरुको दोश्रो महना पर्व दिपावली नजिकिँदै जाँदा गाउँ घरमा जुवाडेहरु तास तथा कौडा खेल्न थालेपछि रंगेली प्रहरी त्यस्तो कार्यलाई निरुत्साहित गर्ने उदेश्यले इलाका प्रहरी कार्यलय रंगेलीले मंगलबार राती ११ बजे सुराकीको...बाँकी
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो। ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९...बाँकी
सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा संचालन भैरहेको सुर्खेत डेरी उद्योग प्रालिले उपभोक्तालाई ठगी गरेको पाइएको छ। डेरी उद्योगले उत्पादन गरेका दैनिक उपभोग्य वस्तुमा लेवलिङ लुकाएर बजारमा विक्रि वितरण गरेको पाइएको हो। उक्त डेरी...बाँकी
काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। रोल्पामा रहँदा निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४...बाँकी