News Portal

मोरङमा राई परिवारले बनाए बुबाको नाममा चौतारा

हिमालीसंचार संवाददाता
३७९ पटक

रबिन्द्र बराल/मोरङ- मोरङको रंगेली नगरपालिका वडा नम्बर ३ रंजनी स्थित मंङ्गलवारे चोकमा स्वर्गीय  दिलबहादुर  राईको स्मृतिमा मंङगलबारे चोकमा बटुवहरुको लागि आराम तथा बिश्रमा गर्ने सहज होस भन्ने उदेश्यले चौतारा निर्माण गरिएका छन।

एक कार्यक्रमको आयोजना गरी उक्त चौताराको उद्घाटन समेत  गरिएका छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता सुमन कुवर, वडा अध्यक्ष घन्श्याम पनेरु, बिकास  सिवाकोटी, सुभाष सिग्देल , दिपक कोइराला, स्थानीय लगायतको उपस्थित समेत रहेको थियो ।

 कार्यक्रममा प्रमुख अतिथिले रिवन काटेर चौताराको उद्घाटन गरेका थिए । राई परिवारले  पितृको सम्झनामा ब्राह्मण राखेर विधिवत रुपमा पुजा पाठ समेत गरेका थिए  । अबका दिनहरुमा बुबाको सम्झनामा गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई  सहयोग गर्दे जाने समेत  छोरा रेवत कुमार राईले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...