News Portal

दुईजना पक्राउ१२ केजी अफिमसहित

हिमालीसंचार संवाददाता
३५० पटक

सुर्खेत कर्णाली प्रदेश प्रहरीले रुकुम पश्चिमबाट १२ किलो लागुऔषध (अफिम)सहित दुईजनालाई पक्राउ गरेको ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, राडी बजारबाट शुक्रबार दुईजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको

प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका, का ४६ वर्षीय मालबहादुर सिंह सोही ठाउँका ६० वर्षीय कालीबहादुर सिंह रहेका छन् उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।उनीहरूलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष प्रहरी टोली, लागुऔषध ब्युरो सुर्खेत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम तथा इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको टोलीले पक्राउ गरेको हो

उनीहरू आठबिसकोट राडी बजारस्थित धिरेन्द्र शाहको घरमा कोठा भाडामा बस्दै आएको कोठाबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको ।पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान सोधपुछ भइरहेको प्रदेश प्रहरीले जनाएको

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...