वीरेन्द्रनगर – सुर्खेतमा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी पुरा गरेनगरेको बारे जिल्ला प्रशासन कार्यालय सुर्खेतले सञ्चालन प्रमाणपत्र पेश गर्ने दिएको ३ दिने म्यादभित्र ८ वटा उद्योगले कागजपत्र बुझाएका छन्। उद्योगहरुले कानुनी प्रक्रिया...बाँकी
भीमबहादुर सिंह, जाजरकोट – प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्याप्टिङ) अलपत्र परेको छ। भेरी नदीमा रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्याप्टिङ सञ्चालन गर्ने गरी सुरु...बाँकी
काठमाण्डौ – बुधवार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ । यसअघि...बाँकी
मान्मा – कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.२ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै ५० लाख...बाँकी
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि लाग्न नहुने बताएका छन्। नेकपाभित्र देखिएको संकटबारे लक्षित गर्दै बुधबार बिहान रावलले ट्वीट गरेका छन्- फुट र विभाजनजस्तो...बाँकी
सल्यान – त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो। त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा...बाँकी
काठमाण्डौ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १...बाँकी
युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु...बाँकी
अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने...बाँकी
काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी