दाङ – मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घूसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार उनिहरुलाई पक्राउ गरेको हो। मालपोत कार्यालयको तामेली फाँटमा...बाँकी
रियाद – साउदी अरेबियास्थित नेपाली राजदूताबासले दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ। यसका लागि राजदूताबासले शुक्रबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो। साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूताबासले रियाद...बाँकी
भूपराज बस्याल, स्याङ्जा – “सानालाई ऐन ठुला चयन” भन्ने उखानको चरितार्थ भएको छ स्याङ्जाको वालिङ्मा। कोरोना भाइरलका कारण सरकारले २५ जना भन्दा धेरै जम्मा नहुन आग्रह गरेपनी त्यसको बेवास्ता गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी...बाँकी
डोल्पा/हुम्ला – चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन्। अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन्। डोल्पाको डोल्पोबुद्धका २ र...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली आसपासमा बसोबास गर्ने सर्वसाधारणहरु अहिले स्रदालुहरु साष्टाङ-दण्डवत गर्दे छट पर्वका लागि स्थानीय नदीहरुमा भक्तजनको भिड बढेको छ। छट पर्व चार दिनसम्म मनाइने पर्व हो । बुधबार पहिलो दिन नुहाएर चोखो...बाँकी
शीतल भट्ट, कञ्चनपुर – भारतीय जङ्गलमा एक नेपालीको गाेली हानी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ उर्दीका अन्दाजी ३६ वर्षीय शिवलाल रानाको भारतीय दुदूवा नेशनल पार्कसँगै जाेडिएकाे मझेरी जङ्गलमा गाेली हानी हत्या गरिएको प्रहरीले जनाएको...बाँकी
काठमाडाैँ – गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ। मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ। यही मंसिर ७ गते आइतबारदेखि लागू हुनेगरी उक्त सरूवा गरिएको...बाँकी
रबिन्द्र बराल, माेरङ – रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडिदेखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय...बाँकी
सिमकोट – हुम्ला जिल्लामा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले हिजोदेखि हुम्ला जिल्लाभरका शैक्षिक संस्था सबै बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गर्ने निर्णय गरको छ।...बाँकी
अविन माबो/झापा – झापा जिल्लाका गौरादहका ६४ बर्षिया भीम भण्डारी आफ्नै श्रीमतीको हत्या प्रकरणमा जेल चलान गरिएको छ। झापाका जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको डिएसपी राकेश थापाले जानकारी दिए। भण्डारीकी श्रीमती...बाँकी