News Portal

  • छट पर्वका कारण स्थानीय नदीहरुमा श्रद्धालु भक्तजनको भिड

    हिमालीसंचार संवाददाता
    ३४३ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली आसपासमा बसोबास गर्ने सर्वसाधारणहरु अहिले स्रदालुहरु साष्टाङ-दण्डवत गर्दे छट पर्वका लागि स्थानीय नदीहरुमा भक्तजनको भिड बढेको छ।

    छट पर्व चार दिनसम्म मनाइने पर्व हो । बुधबार पहिलो दिन नुहाएर चोखो भई खाने,  दोस्रो दिन  खरना,  शुक्रबार  अस्ताउँदो सुर्यलाई पुजा आजा गर्ने दिने र शनिबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ। 

    छठ पर्वका अवधिभरी माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, चोखो नितो भए र खोला गईरहेको दृश्य देख्न सकिन्छ । मधेसी मुलका समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँदै गएको छ। सार्वजनिक थलोमा छठ पर्व नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । श्रद्धालु भक्तजन खाली खुट्टा नदी तर्क जादै 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ८ गतेको राशिफल

    आज मंसिर ८, २०८२ (नोभेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेन जेड पुस्ता र नेपालको समसामयिक परिदृश्य

    काठमाडौ – नेपाल आज एउटा यस्तो राजनीतिक संघारमा छ, जहाँ जेन जेड पुस्ताको उर्जाशील विद्रोह,...

    नेपालमा युवा–राजनीति अन्तर : क्षमता ठूलो, स्थान सानो

    काठमाडौं । नेपालमा १३ देखि ३० वर्षसम्मका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्या हिस्सा हुन्। देशको...

    ‘सामाजिक संस्थामा राजनीति अस्वीकार्य’ युवा शक्ति कुवेतका सल्लाहकार विजय खत्री

     कुवेत–कुवेतमा भरखर मात्रै गठन भएकाे सामाजिक सस्थामा केही राजनीति केही व्यक्तिबाट राजनीति घुसेको बारेमा गम्भीर...

    सर्वोच्चमा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ हुँदै

    काठमाडौं, मंसिर ७ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च...