News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

कांग्रेसको दुई लाख बढी क्रियाशील सदस्यहरुको नामावली अनलाइनबाटै अद्यावधिक

काठमाडौँ – नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीब्रता दिएको छ। वितरण गरिएका क्रियाशील सदस्यको विवरण केन्द्रमा अद्यावधिक गर्ने काम अनलाइनबाटै भइरहेको छ। ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यहरुको विवरण अपडेट भइरहेको मुख्यसचिव कृष्णप्रसाद...बाँकी

ज्येष्ठ नागरिकको बजेटबाट जनप्रतिनिधिको घुमफिर

रविन भट्टराई/विराटनगर – मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्।गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको...बाँकी

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले पायो पूर्णता

युएई- साधनारत साहित्यकर्मीहरुको साहित्यिक संस्था सगरमाथा साहित्य प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । अधिबेशनपछि गत फेब्रुअरी २२ मा बसेको कार्यसमितिको पहिलो अनलाइन बैठकले कार्यसमितिलाई पूर्णता दिंदै विभिन्न उपसमितिका संयोजकहरु पनि तोकेको हो ।...बाँकी

रंगेली नगरपालिकाको महिला जनप्रतिनिधिहरुलाई तालिम

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास  गर्ने उदेश्यले चार दिने   तालिम सुरु भएको छ। जननिर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने...बाँकी

रंगेली प्रहरीले १६ थान मोवाईल सम्बंधित ब्यक्तिलाई फिर्ता दिए

रबिन्द्र बराल/मोरङ – मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका १६ थान मोवाईल फेला पारेको छ। फेला परेका ती मोबाइल आईतबार  धनीलाई बुझाएको छ। बिगत एक महिना अगाडीदेखि हराएका मोबाइलहरु...बाँकी

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट एक महिलाको मृत्यु, ठक्कर दिने डोजरमा आगजनी

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। बाटो पीच गर्नको लागि सडकमा भएको माटो फाल्दै गरेका बेला घाँस काटेर फर्कदै गरेकी त्रिपुरासुन्दरी-१ कि सरस्वती कुमाललाई जेसीवी डोजरले...बाँकी

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेतना कार्यक्रम

सरिता श्रेष्ठ/धादिङ – सीप र सूचना नलिई वैदेशिक रोजगारीमा गएका कारण धेरै नेपालीहरू अलपत्र परेका छन्। दैनिक हजारौं नेपालीहरू विभिन्न देशमा रोजगारीका लागि जान बाध्य छन्। गाँउ खाली नै हुने गरी युवाहरू वैदेशिक रोजगारीमा गइरहेको...बाँकी

श्रीलंकाका जेलमा २६ नेपाली महिला

संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर...बाँकी

आधा स्त्री, आधा पुरुष भएको दुर्लभ चरा (भिडियो सहित)

दिन्दु धर्म अनुसार एउटा पौराणिक शास्त्रीय मान्यता छ -अर्धनारीश्वर, अर्थात एउटै देहमा नर र स्त्री दुबै शरीरको उपस्थिति। भगवान् शिवको एउटा रूप अर्धनारीश्वरका मन्दिर र प्रायः जसो अन्य शिव अथवा देवीका शक्तिपीठहरुमा अर्ध नारीश्वरका विग्रह...बाँकी

उर्लाबारी प्रवीण बाँस्तोला मृत्यु प्रकरण : प्रहरी निरीक्षकलाई कारबाही माग

मोरङ – उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु घटनाको अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै मृतकका आफन्त र स्थानीयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) उद्धव पोखरेललाई कारबाहीको माग गरेका छन् । बाँस्तोलाको हत्या भएको दाबी गर्दै आन्दोलित आफन्तले...बाँकी