News Portal

  • गृहपृष्ठ राजनीति, समाचार, समाज

    सभापति देउवालाई ओली र प्रचण्डको तारन्तार फोन

    काठमाडौं – प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ। कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन्। मुख्यमन्त्री पोखरेलको...बाँकी

    श्रम स्वीकृति सोमबारदेखि सुरु !

    काठमाडौं – कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ। प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको...बाँकी

    दैलेखको नारायण नगरपालिकामा सेटिङ मिलाएर विद्यालय नर्सिङ छनौट !

    गोविन्द केसी,यामराज विष्ट/दैलेख – दैलेखको नारायण नगरपालिकामा विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत लिखित परिक्षामा सेटिङ मिलाएर परिक्षा लिएको र भागबण्डामै नर्सिङ छनौट भएको आरोप लागेको छ। कर्मचारी र जनप्रतिनिधिहरुको भागबण्डामा नर्सिङ स्टाफ छनौट भएको आरोप लागेको...बाँकी

    संयुक्त अरब एमिरेट्स दुबइ’मा इकमर्स व्यावसाय शुरु, नेपाली नर्सको लगानी

    रामप्रसाद ढुंगेल/युएई – युएईको रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंडले आफ्नो लगानीमा इकमर्स व्यावसाय सुरुवात गरेकी छन्। नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार...बाँकी

    एनआरएनएले भर्चुअल महाधिवेशन गर्न पाउने, नेपाल सरकारले दियो अनुमति

      काठमाण्डौ – गैर आवासीय नेपाली संघ (एनआरएएन) ले ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्न पाउने भएको छ। नेपाल सरकारले एनआरएनएलाई भर्चुअल महाधिवेशन गर्न अनुमति दिएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार परराष्ट्रमन्त्रालयले संघको...बाँकी

    कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक !

    सुर्खेत – कर्णाली प्रदेश सरकारको कार्यसम्पादनमा जनशक्ति बाधक बनेको छ। मन्त्रालयलाई दिएको स्वीकृति दरबन्दी अनुसार कर्णालीमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा बाधा पुगेको हो। उसो त कर्णालीमा कर्मचारी आउन आनाकानी गर्ने गरेको पाइन्छ। यद्यपी प्रदेश सरकारले...बाँकी

    केरुङ नाकामा लत्ता-कपडालगायतका सामान रोकिदा थोक व्यापारी मारमा

    काठमाडौं-करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडा लगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन। कोभिड-१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडा लगायतका सामान रोकिएका छन।दशै नजिकिँदै गर्दा...बाँकी

    एम्बुलेन्समै दुई जना कोरोना संक्रमितको मृत्यु

    मोरङ – बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका लागि ल्याउने क्रममा दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १३ का ९२ वर्षीय वृद्ध र सिराहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको...बाँकी

    भूकम्प स्मारक पार्क निर्माण उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ :सभामुख

    सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्रअघि बढाउन पहल गर्ने बताएका छन्। बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक...बाँकी

    दुर्गापुरीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

    उर्लाबारी – उर्लाबारी बरडंगा सकड खण्ड अन्तरर्गत मोरङको उर्लाबारी – ९, दुर्गापुरीमा शुक्रवार बिहान ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ । दक्षिण दिशाबाट आईरहेको ना ४ ख ३४४३ नम्बरको ट्रकले प्रदेश नम्बर १०२४१ प...बाँकी