गोविन्द केसी,यामराज विष्ट/दैलेख – भैरवी गाउँपालिकामा कर्मचारी आवश्यकता सम्वन्धी सुचना प्रकाशन गर्नुपूव नै जनप्रतिनिधि र पार्टीका नेताहरुविच कर्मचारी भागबण्डा गरेको खुलेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाईमा केही जनप्रतिनिधि, नेकपा, काँग्रेसका नेताविच कर्मचारी भागबण्डा भएको...बाँकी
हामी बीच समाज सेवा शब्द अत्यन्तै लोकप्रिय बनिरहेको छ। जुगल गाउँपालिका कर्मा लामा भन्छन् निस्वार्थ मनले सहयोग गर्नु नै समाज सेवा हो। हामीले मानिरहेको जुनसुकै धर्मका धर्मिक ग्रन्थहरुमा पनि समाजको सेवा गर्नु पर्दछ र यसले...बाँकी
काठमाडौँ – सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण भए।नभएकोबारे पत्ता लगाउने विधि पीसीआर परीक्षण नि:शुल्क गर्न परामदेश जारी गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा...बाँकी
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधि मैत्री शिक्षण सिकाई आवश्यक भएकोमा जोड दिएका छन् । प्रदेश १ का विद्यालय, शिक्षक, विद्यार्थीसँगै समाजलाई प्रविधि मैत्री बनाउने अभियानको सुरुवात प्रदेश...बाँकी
काठमाडौं -राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन्। बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति...बाँकी
रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका वडा नं. ४ स्थित चाेप्राह नजिकमा रहेकाे सिक्किमलाल मण्डलको किराना पसलदेखि दक्षिण बोर्डर सम्मकाे जाने बाटो कमसल र गुणस्तरहिन निर्माण गरेको भन्दै स्थानीयले बिराेध गरेका छन। स्थानीयले संयुक्तरूपमा पत्रकार...बाँकी
सुर्खेत – कोरोना भाईरस(कोभिड-१९) संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको निधन भएको छ। अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीवार दिउँसो निधन भएको हो। गत भदौ ३० गते प्रदेश अस्पताल/पशुपन्छी...बाँकी
वीरेन्द्रनगर – सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र कर्णाली प्रदेशबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। विमानस्थल विस्तार र स्तरोन्नति गर्न आवश्यक जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास...बाँकी
खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिका-२ खार्ताम्छा कुदुङकी ६० वर्षीय ठकुरी राई खोलामा मृत फेला परेकी छिन् । बुधबारदेखि सम्पर्क बिहिन भएकी राई बिहीवार बिहान घरभन्दा तलको तापखोलाको बगरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।...बाँकी
दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ जना बेपत्ता भएका मध्ये ३७ जनाको शव फेला परेको छ भने...बाँकी